नेपाली सेनाद्वारा गैंडा शिकार गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं : नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तस्करीको आरोपमा एकजनालाई पक्राउ गरेको छ। निकुञ्जको सुरक्षार्थ तैनाथ सेनाको खड्ग दल गणबाट खटिएको टोलीले विगतमा गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोपमा ६२ वर्षीय नाङ्गी तामाङ लामालाई पक्राउ गरेको हो। टोलीले लामालाई निकुञ्ज कार्याललाई बुझाएको सेनाले जनाएको छ।

सम्बन्धित सामग्री

भरुवा बन्दुक र जालसहित पक्राउ

काठमाडौं । बाँकेमा भरुवा बन्दुक र शिकार खेल्न प्रयोग जालसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका–१ का ४० वर्षीय गयाप्रसाद थारु छन् । सिक सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक र शिकार खेल्न प्रयोग गरिने जालसहित उनी पक्राउ परेका हुन् । उक्त सामुदायिक वनमा थारूसमेत १५ जनाको समूहले सिकार खेलिरहेको...

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ

२७ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण इकाईले सोमे गुरुङलाई नवलपरासीको गैंडाकोट नगरपालिकाको ढोडेनी भन्ने स्थानबाट पक्राउ गरेको हो । निकुञ्जका प्रमुख …

७० वटा बाघ मारेको आरोपमा बंगलादेशमा एकजना पक्राउ

१८ जेठ, काठमाडौं । बंगलादेशको प्रहरीले ७० वटा बाघ मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पछिल्लो २० वर्षभन्दा लामो समयदेखि उनले अनधिकृतरुपमा लोपोन्मुख जनावरको सूचीमा रहेको बाघको शिकार गर्दै आएको प्रहरीले बताएको छ । बंगलादेशको दक्षिण बगरहाट जिल्लाका स्थानीय प्रहरी प्रमुख साइदुर रहमानका अनुसार टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेर गत शनिबार पक्राउ परेका […]