काठमाडौंः चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग चोरी गरेको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितवन कालिका नगरपालिका वडा नम्बर २ घर भएका ४० वर्षीय राजन प्रजालाई नियन्त्रणमा लिएको हो।
गत असारमा उनीहरुको समुहले गैँडा मारेर खाग चोरी गरेको खुलेको थियो। प्रजालाई प्रहरीले काठमाडौंको…