सुर्खेत । सुर्खेतमा सत्तासाझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ । बादेपिपलमा कांग्रेस र एमालेका र कार्यकर्ताबीच झडप भएको हो । हिजो (बिहीबार) राति ११ बजे झडपमा परि सिम्ता गाउँपालिका–६ का वडाअध्यक्ष उम्मेदवार उपेन्द्र सिंह गम्भीर घाइते भएका छन् । सिंहलाई एमालेका कार्यकर्ताले आक्रमण गरेपछि झडप भएको हो । […]