प्रदेश सरकारका एक मन्त्रीले सदनमा दिएको अभिव्यक्तिका कारण प्रदेश नम्बर–१ को बजेट अधिवेशन लगातार प्रभावित बनेको छ । भौतिक पूर्वाधार मन्त्री अम्मिरबाबु गुरुङले सदन समक्ष माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। माओवादी केन्द्रले पछिल्ला चारवटा बैठक अवरुद्ध गरेक...