बैंक अफ काठमाण्डूले गण्डकी प्रदेशअन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।बैंकले सार्वजनिक गरेको दुई निक्षेप योजनाहरूको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरूको जानकारी प्रदान गर्न घरदैलो कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकले ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । उक्त खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष […]