विश्व बैंक र युएसआईडीबाट नेपालले ९७ अर्ब रुपैयाँ आर्थिक सहयोग लिने

सरकारले विश्व बैंक र युएसआईडीबाट ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग लिने निर्णय गरेको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषदको बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसआईडी) बाट प्राप्त हुने ६५९ मिलियन अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग स्वीकार्ने निर्णय गरेको हो । यसरी प्राप्त हुने कुल ९७ अर्ब ७१

सम्बन्धित सामग्री

नेपालको वैदेशिक ऋणमा विश्व बैंक र एडीबी

विश्व बैंक एक अन्तर्राष्ट्रिय वित्तीय संस्था भएकै कारण विकासोन्मुख, अविकसित र विकासशील देशहरूलाई ऋण तथा अनुदान सहायता प्रदान गर्ने गर्छ । पुँजीगत खर्चको वृद्धि गर्ने तथा विभिन्न परियोजनामार्फत कुनै पनि देशको आर्थिक उन्नति गर्ने सवालमा विश्व बैंकको अग्रणी भूमिका रहँदै आएको छ । विश्व बैंक इन्टरनेसनल बैंक फर रिकन्स्ट्रक्सन्स एन्ड डेभलपमेन्ट (आइबिआरडी) र इन्टरनेसनल डेभलमेन्ट […]

खाद्यान्न र ऊर्जाको मूल्य वृद्धिसँगै पाकिस्तानमा  गरिबी बढ्यो : विश्व बैंक

खाद्यान्न र ऊर्जाको मूल्यमा वृद्धि, श्रम बजारका चुनौतीहरू र बाढीबाट भएको क्षतिका कारण गत आर्थिक वर्षमा पाकिस्तानमा गरिबीको संख्यामामा वृद्धि भएको विश्व बैंकले उल्लेख गरेको छ।मोरक्कोको माराकेशमा विश्व बैंक र आइएमएफको भर्खरैको वार्षिक बैठकको लागि तयार गरिएको म्याक्रो पोभर्टी आउटलुकका अनुसार खाद्य र ऊर्जाको मूल्यमा लामो र उच्च मुद्रास्फीति, पर्याप्त आर्थिक वृद्धिको कमीसँग मिलेर सामाजिक उथलपुथल निम्त्याउन सक्छ।प्रतिवेदनले घट्दो ज्याला, कामको गुणस्तरमा कमी र गरिबीमा बाँचिरहेका मानिसहरूको क्रयशक्तिमा

आर्थिक मन्दीको प्रभाव कायमै रहने: विश्व बैंक

विश्व बैंकले सन् २०२३ मा विश्वका अधिंकाश राष्ट्रमा आर्थिक मन्दीको प्रभाव कायमै रहने प्रक्षेपण गरेको छ।...

आर्थिक मन्दीको प्रभाव कायमै रहने: विश्व बैंक

विश्व बैंकले सन् २०२३ मा विश्वका अधिंकाश राष्ट्रमा आर्थिक मन्दीको प्रभाव कायमै रहने प्रक्षेपण गरेको छ।...

नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने : विश्व बैंक

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक...

नेपालको आर्थिक वृद्धिदार ४ प्रतिशत : विश्व बैंक

काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल इकनमिक प्रस्पेक्ट’ प्रतिवेदन का अनुसार सन् २०२२/०२३ मा नेपालको आर्थिक बृद्धिदर ४.१ प्रतिशत हुने देखिएको हो । विश्व बैंकले यसअघि जनवरीमा गरेको प्रक्षेपणभन्दा शून्य दशमबल २ प्रतिशत बिन्दुले बृद्धिदरको अनुमान […]

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतः विश्व बैंक

काठमाडौं, बैशाख १ । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि […]

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै : विश्व बैंक

२८ पुस, काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा सार्क मुलुकमध्ये श्रीलंका, पाकिस्तान र नेपाल सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा रहने प्रक्षेपण गरेको छ । सन् २०२२ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस वर्ष नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको छ । नेपाल सरकारले भने ७ प्रतिशत […]

ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक

काठमाडौं । नेपालको ग्रामीण भेगमा उद्यम तथा आर्थिक विकासका लागि भन्दै विश्व बैंक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । एक कार्यक्रमका बीच ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड) परियोजना घोषणासम्बन्धी सम्झौता भएको हो । सो सम्झौतामा कृषिमन्त्री महेन्द्र राय यादव र माल्दिभ्स, नेपाल र श्रीलंकाका […] The post ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आर्थिक वृद्धिदर ३.९ प्रतिशत : विश्व बैंक

चालु आर्थिक वर्ष २०७८/०७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । कोरोना माहामारीले अर्थतन्त्रमा पारेको प्रभाव कोभिड खोपको तिव्रतासँगै क्रमशः कम हुँदै गएकाले चालु वर्षमा उक्त आर्थिक वृद्धिदर हासिल गर्ने विश्व बैंकले उल्लेख गरेको छ । एसियाली विकास बैंकले भने चालु वर्षमा ४.१ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको […]