काठमाडौं । नेपाली महिला भलिबल टोली अहिले दुई वर्षअघि बंगलादेशको ढाकामा जितेको ऐतिहासिक उपाधि रक्षा गर्ने अभियानमा जुटेको छ ।
नेपाली महिला भलिबल टोलीले ०७६ कात्तिकमा सम्पन्न एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यो नेपाली महिला भलिबल टोलीले जितेको पहिलो अन्तर्राष्ट्रिय उपाधि थियो । अहिले त्यही...