हेटौंडा : चालु आर्थिक वर्षको ३ महिनामात्रै बाँकी रहँदा संघीय लगानीमा वाग्मती प्रदेश सरकारमार्फत निर्माण हुने भनेको एकीकृत बस्ती आवस निर्माणको कार्य प्रगती शून्य रहेको छ। चालु आर्थिक वर्षमा तोकिएको लक्षित वर्गको आवास निर्माणको लागि छुट्याइएको ५ करोड बजेटको खर्च प्रगती शून्य रहेको हो।
संघिय सरकारको विशेष अनुदान तर्फको सार्वजनिक…