कर्णाली सरकारले एकीकृत बस्ती निर्माण गर्ने

काठमाडाैं । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ । भौगोलिक रूपमा विकट तथा छरिएर रहेको र सार्वजनिक सेवा सुविधाको पहुँच बढाउन कठिन भएका स्थानमा रहेका बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने कर्णाली प्रदेश सरकारले योजना बनाएको हो। त्यस्तै विपद्को उच्च जोखिममा रहेको अथवा क्षतिका कारण सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बस्तीको […]

सम्बन्धित सामग्री

नमुना हुन नसकेको ‘नमुना बस्ती’

कालिकोटको रास्कोट नगरपालिका–७ पोखरीकोटमा चिटिक्क परेका नयाँ घर ठडिएको छ । एकै खालका झ्याल ढोका, एउटै रङ र एउटै आकारका घर । टाढाबाट हेर्दा चिटिक्क देखिन्छ । पहिरोका कारण आपूm बसिरहेको ठाउँ बस्न अयोग्य भएपछि कर्णाली सरकारको पहलमा स्थानीयका लागि पोखरीकोटमा एकीकृत बस्ती निर्माण भएको छ । जहाँ घर निर्माणमा कर्णाली सरकारले ४ लाख अनुदान […] The post नमुना हुन नसकेको ‘नमुना बस्ती’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णालीमा एकीकृत बस्ती निर्माणकाे योजना अगाडि बढ्याे

काठमाडाैं । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना अगाडि बढाएको छ । कर्णाली सरकारले भौगोलिक रूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पुर्याउन र प्राप्त गर्न कठिन भएपछि यस्तो योजना अघि सारेको हो । छरिएर रहेका बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने प्रदेश सरकारको योजना रहेकाे छ । साथै विपद्को उच्च […]

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

सुर्खेत – कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन। सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ। यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै […]

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन । सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ । यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै आएपनि थोरै मात्रै जोखिमयुक्त बस्तीको व्यवस्थापन हुन सकेको छ ।आर्थिक वर्ष ०७६-०७७ देखि सुरु गरेको  यो कार

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुँदै

काठमाडौं । कर्णाली प्रदेशको आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । जोखिममा परेका बस्तीलाई सारेर एकीकृत बस्ती निर्माणको तयारी थालिएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका –७ मा ४०, बारेकोट गाउँपालिका–४ र ५ मा ६० घर निर्माण हुन लागेका हुन् । यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका–७ मा एक […]

कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण हुने

कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४०, बारेकोट गाउँपालिका–४, ५ मा ६० घर निर्माण हुन लागेका हुन् ।यस्तै कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८०, रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ । हुम्लाको चङ्खेली गाउ

कार्यविधि संशोधनपछि कर्णालीका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु

कर्णाली प्रदेशका आठ जिल्लामा एकीकृत बस्ती निर्माण सुरु भएको छ ।  कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका-७ मा ४० घर, बारेकोट गाउँपालिका-४ ,५ मा ६० घर निर्माण हुन लागेका हुन् ।कालिकोट नरहरिनाथ-४ डाँडासुन्दरखामा ८० घर, रास्कोट गाउँपालिका(७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका-२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रम अन्तर्गत १८ घर, खत्याड-८ मै एकीकृत बस्ती अन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।हुम्लाको चंखेली गाउँपालिका-६ मा रातीपुरमा बस्ती विकास योजना अन्तर्गत ३३ घर,

आगलागी भएकै स्थानमा एकीकृत बस्ती बन्ने प्रदेश सरकारले छुट्यायो साढे ४ करोड बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ । प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो ...

एकीकृत बस्ती बनाइने

कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने भएको छ। विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पु-याउन र प्राप्त गर्न कठिन बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने प्रदेश सरकारको योजना छ। सरकारले बस्ती विकासका लागि चालु आर्थिक वर्षमा १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ।