सरकारलाई जनताप्रति उत्तरदायी बनाउन संसद् सक्रिय र जिम्मेवार हुनुपर्छ । संसद्ले सरकारलाई घचघचाई रहनुपर्छ । सरकारको काम संविधान कानुनभन्दा बाहिर नजावस् भनेर संसदीय समितिहरूले निर्देशन दिने, खबरदारी गर्छन् । यसरी दिइने निर्देशनको कार्यान्वयन सरकारले गरेन भनेर संसदीय समितिहरूले बारम्बार गुनासो गर्छन् । यही विषयमा संघीय संसद् सचिवाल…