राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती शाहीले ल्याईन दुई हजार आठ मत

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भर्खरैको मतपरिणाम अनुसार महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । शाहीले महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरेकी हुन् । शाहीले दुई हजार आठ मत ल्याएकी छन भने थापाले १६ सय ४० मत मात्र प्राप्त ल्याएकी छन् । शाही थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने […]

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीमा कुन्तीकुमारीसँग हारिन् रेखा थापा

काठमाडौँ – नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पराजित भएकी छन्। राप्रपाको महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन्। थापाले एकहजार ६४७ मत ल्याउँदा विजेता शाहीले २ हजार ८ मत पाएकी थिइन्। थापाले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन्। शाहीले भने पराजित कमल थापाको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दर्ता […]

कुन्ती शाहीसँग नायिका रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको महामन्त्रीमा उमेदवारी दिएकी नायिका रेखा थापा पराजित भएकी छिन् ।  महिलातर्फको महामन्त्रीमा कुन्ती शाहीसँग प्रतिस्पर्धा गरेकी उनी पराजित भएकी हुन् । कुन्ती २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती कमल थापाको...

राप्रपा महामन्त्रीमा रेखालाई पराजित गर्दै कुन्ती विजयी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् भने अर्की प्रत्याशी रेखा थापा पराजित भएकी छिन्। आज सम्पन्न मतगणना अनुसार कुन्तीले २ हजार ८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १ हजार ६ सय ४० भोट ल्याएकी छिन्।