कुन्ती शाहीसँग नायिका रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको महामन्त्रीमा उमेदवारी दिएकी नायिका रेखा थापा पराजित भएकी छिन् ।  महिलातर्फको महामन्त्रीमा कुन्ती शाहीसँग प्रतिस्पर्धा गरेकी उनी पराजित भएकी हुन् । कुन्ती २ हजार ८ मत ल्याएर विजयी भएकी छिन् । रेखाको पक्षमा १६ सय ४० मत खसेको थियो । कुन्ती कमल थापाको...

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।