अपराधमा संलग्नलाइ पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दायरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजु...

सम्बन्धित सामग्री

रामेछाप प्रहरीको सफलता : १ वर्षमा ५७ अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकेर फरार रहेका ५७ जना अभियुक्तलाई पक्राउ गरेको छ ।  अदालतको फैसलापछि फैसला कार्यान्वयनका क्रममा २०७७ माघ ९ गतेदेखि हालसम्म प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले बताए ।  ढुंगानाका अनुसार पक्राउ परेका ५७ जनालाई कूल ४७ वर्ष ७ महिना २ दिन कैद सजाय र ४३ लाख ८५ हजार ९०५ रुपैयाँ जरिवाना भएको छ । सोमवार जिल्ला प्रहरी कार्यालय रामेछापले आयोजना गरेको सञ्चारक...

डाका गिरोहका योजनाकार पक्राउ

डकैती घटना भएको चार महिनापछि प्रहरीले डाका गिरोहका मुख्य योजनाकारलाई पक्राउ गर्न सफलता पाएको छ । गत असार ३ गते राति जिल्लाको सम्सी गाउँपालिका–१ पर्सादेवाड बस्तीस्थित राजीव ज्वेलर्समा डकैती घटना गराउने मुख्य योजनाकार सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका कारी भनिने ४२ वर्षीय विश्वनाथ पासवानलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालयले बिहीबार साँझ नै पत्रकारबीच सार्वजनिक गरेको छ ।घटनाका योजनाकार भनेर पहिचान भइसके पनि लुक्दैछिप्दै आपराधि

जुवा खेलिरहेका २२ जना पक्राउः वडा अध्यक्षलाई छोड्दा व्यापक विरोध

कोजाग्रत पूर्णिमाका दिन जुवा खेलिरहेको अवस्थामा प्रहरीले ठूलो सफलता हात पारेको छ । जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका २२ जनामध्ये वडा अध्यक्षलाई बाहिर छोडिएको छ । नेपाली कांग्रेसबाट अमरगढी नगरपालिका–६ मा निर्वाचित वडा अध्यक्ष गोबिन्दराज भट्टलाई प्रहरीले पक्राउ गरेकै राति बाहिर छोडेको थियो । अन्य २१ जनाभने प्रहरीले थुनामै राखेको छ ।वडा अध्यक्षसँगै बुधबार […]

कोलम्बियाका मस्ट वान्टेड ड्रग्स माफिया पक्राउ

कोलम्बियाको सुरक्षा फौजले डायरो आटोनिल युसुगालाई पक्राउ गरेको छ । उनी देशका मस्ट वान्डेट ड्रग्स तस्कर हुन् । राष्ट्रपति इभान डुक्युले ओटोनिल पक्राउले लागुऔषध नियन्त्रणमा ठूलो सफलता मिल्ने बताए । उनले कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबरसँग अटोनिलको तुलना गरे ।इस्कोबर ३ दशकअघि पक्राउ परेका थिए । ओटोनिलमाथि अमेरिकामा कोकिन अवैध रुपमा कोकिन पठाएको, प्रहरीहरुको हत्या गरेको, बालबालिकालाई ड्रग्स कारोबारमा लगाएको, बालबालिकामाथि दुर्व्यवहार गरेको लगायत अभियोग छ । कोलम्बियाले यसअघि ओटोनि

रेड कर्नरमा प्रहरीको सफलता : पोर्चुगलपछि अमेरिकातिर नजर

नेपाल र पोर्चुगलबीच सुपुर्दगी सन्धी नभए पनि पोर्चुगलले रेड कर्नर नोटिसकै आधारमा वित्तीय अपराधमा संलग्न केदार ढुङ्गानालाई पक्राउ गरेर नेपाललाई बुझाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो र इन्टरपोल शाखाको ध्यान अब अमेरिकातिर केन्द्रित भएको छ ।नेपालमा एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेर अमेरिका पुगेको अभियोगका खोजीको सूचीमा रहेका पवनकुमार कार्कीलाई पनि ढुंगानालाई जस्तै गरी नेपाल ल्याउन सकिनेमा प्रहरी अधिकारीहरु आशावादी देखिएका छन् ।सीआइबीका डीआइजी धिरजप्रताप सिंह पोर्चुगलबाट केदार ढुङ्गानालाई पक्राउ ग

एक वर्षमा सात हजार तीन सय फरार अभियुक्त पक्राउ

अदालतले दोषी ठहर गरेर फरार रहेका अपराधीलाई पक्राउ गर्ने नेपाल प्रहरीको अभियानले सफलता पाएको छ । आर्थिक वर्ष २०७७-७८ मा अघिल्लो वर्षमा भन्दा दुई सय १६ प्रतिशत धेरै पक्राउ परेका...

ब्राउनसुगरसहित युवा पक्राउ

लागुऔषध न्यूनिकरण अभियानमा पछिल्लो समय सफलता पाउँदै गएको उदयपुर प्रहरीले फेरि अर्का युवालाई प्रतिबन्धित ब्राउनसुगर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।...