नाइजेरियामा हतियारधारी डाँकुद्वारा २०० गाउँलेको हत्या

अफ्रिकी देश नाइजेरियामा हतियारधारी डाँकुले कम्तीमा २०० जनाको हत्या गरेका छन्। उत्तरी राज्य जाम्फाराको गाउँमा प्रतिशोध लिनका लागि हतियारसहित आएका डाँकुले गाउँलेको हत्या गरेको स्थानीय बासिन्दालाई उद्धृत गर्दै द गार्डिनले जनाएको छ। मारिएकाहरुको आर्मीले सामूहिक अन्तिम संस्कार गरेपछि गाउँलेहरु शनिबार घर फर्किएका छन्। राज्य सरकारले डाँकुको आक्रमणमा ५८ जना मारिएको बताएको छ। तर श्रीमती र […]

सम्बन्धित सामग्री

पपुवा न्यू गिनीमा गोली हानी ६४ जनाको हत्या

पपुवा न्यू गिनीको सूदूर हाइल्यान्ड्स क्षेत्रमा लुकेर बसेको केही हतियारधारी समूहले गोली हानी उनीहरूको हत्या गरिएको हो।...

युगान्डामा दुई सैनिकसहित चारजनाको हत्या

युगान्डाको उत्तरपूर्वी जिल्ला कोटिडोमा गाईवस्तुहरू पाल्ने हतियारधारी समूहले दुई सैनिकसहित चारजनाको हत्या गरेका छन् ।  युगान्डाको सेनाका सार्वजनिक सूचना अधिकारी मोसेस अमुयाले सिन्ह्वालाई टेलिफोनमा बताएअनुसार जिई जातीय समूहका लडाकूहरूले केको लोपुयो...

हैटीमा गाउँलेले गरे गुण्डाहरुको हत्या

एजेन्सी । हैटीमा सशस्त्र गुण्डा समूहको अराजक गतिविधीका कारण आजित भएका सर्वसाधारणले १३ जना गुण्डाको समूहलाई ढुंगा हानेर मारेका छन् । राजधानी पोर्ट ओ–प्रिन्सका नजिकै उक्त घटना भएको जनाइएको छ । गाउँलेहरूले १३ जना गुण्डालाई ढुंगाले हानी हत्या गरेपछि पेट्रोल छर्किएर जलाएका थिए । हतियारधारी गुण्डा समूहका कारण हेइटीमा सर्वसाधारण मारमा पर्दा पनि सरकारले सहयोग […]

इरान : तेहरानमा रिभोलुसनरी गार्डका कर्नेलको गोली हानी हत्या

इरानको सरकारी सञ्चारमाध्यमले तेहरानमा देशका उच्च सैन्य अधिकारी कर्नेलको हत्या भएको जनाएको छ । मारिएका कर्नेलले सिरिया र इराकको युद्धमा भाग लिएका थिए ।  रिपोर्टका अनुसार कर्नेल सैयद खोदई राजधानी तेहरानमा आफ्नो घर बाहिर कारमा थिए जब मोटरसाइकलमा आएका दुई हतियारधारी आक्रमणकारीले उनीमाथि गोली हानेका थिए।इरानको सुरक्षा बलले आक्रमणकारीको खोजी गरिरहेको छ । कर्णेल खोडाईलाई पवित्र स्थानहरूको रक्षक भनिन्थ्यो। इरानमा यो संक्षिप्त शब्द सैन्य सल्लाहकार वा लडाकुहरूका लागि प्रयोग गरिन्छ जसले इरानका सहयोगीह

सीमावर्ती क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी कार्यालय अपग्रेड गर्न माग

घटना नं. १ः २०७५ असोज ४ गते भारतीय हतियारधारी समूहले नेपाल आएर सुनसरी हरिनगरको भूटाहाका विद्यालय सञ्चालकलाई हत्या गरे। चार जनाको संख्यामा आएको हतियारधारी समूहले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए। रैरयान नेशनल स्कुलका सञ्चालक तथा प्रि...

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

एजेन्सी / हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । हाइटीको सरकारले दिएको जानकारी अनुसार बुधबार आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । स्थानीय समय अनुसार रातको १ बजे निजी निवासमा उनको हत्या भएको प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत बताएका छन् । उनका अनुसार हतियारधारी एक समुहले राष्ट्रपतिको हत्या गरेको हो । विज्ञप्तिका अनुसार... The post हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या appeared first on Purbeli News.

हाइटीका राष्ट्रपतिको हत्या

हाइटीका राष्ट्रपति जोभेनेल मोसेको उनको नीजि निवासमा आक्रमण गरी हत्या गरिएको प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका छन् र  ।जोसेपका अनुसार पोर्ट–एयू–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा हतियारधारी  समूहले स्थानीय समयानुसार राती १ बजे आक्रमण गरेका हुन् ।उक्त आक्रमणमा फर्स्ट लेडी पनि घाइते भएको बताइएको छ ।जोसेपले सरकारलाई निरन्तरता दिनका लागि हरसम्भव प्रयास गरिएको जानकारी दिए ।५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए ।बीबीसी

सिरहामा गोली हानी एक व्यापारीको हत्या

काठमाडौं : सिरहाको लहानमा डाकाको समूहले एक व्यवसायीको गोली हानी हत्या गरेका छन्।लहान नगरपालिका–२३ गड्डाचोकमा शनिबार मध्यराति सुतिरहेका बेला सुनचाँदी पसले ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको सिरहा प्रहरीले जनाएको छ। डकैती गर्न आएको हतियारधारी समूहले गोली प्रहार गर्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीले जानकारी दिए।उनीहरुले विश्वकर्माकी श्रीमती अनितालाई पनि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्। अनिताको लह

लहानमा सुनचाँदी व्यपारीको गोली हानी हत्या

लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको छ। मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको प्रहरीले जनाएको छ।...

हतियारधारी समूहद्वारा सुनसरीमा शिक्षकको हत्या, प्रहरीसमेत घाइते

सुनसरी । जिल्लाको भुटाहा गाउँपालिकामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ ।     मोटरसाइकलमा आएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको ...