कोभिड उत्पत्तिका विषयमा अमेरिका र चीनबीच बाझाबाझ

अमेरिकाको गुप्तचर संस्थाले तयार पारेको प्रतिवेदनमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका बिरामी कर्मचारीले कोरोना फैलाएको भन्ने आशय व्यक्त गरिएको र त्यसलाई द वाल स्ट्रीट जर्नलले प्रकाशन गरेकोमा चीनले आपत्ति जनाएको छ ।  उक्त इन्स्टिच्युटका निर्देशक युआन चिमिङले सोमवार ग्लोबल टाइम्ससँग कुरा गर्दै सन् २०१९ को नोभेम्बर महिनामा प्रयोगशालाका तीनजना कर्मचारी बिरामी भएको खबर झूटो भएको बताएका हुन् ।  ‘मैले त्यो समाचार पढें, त्यो पूरै झूटो हो,’ युआनले बताए ।  वाल स्ट्रीट जर्नलको समाचारमा उल्लेख गरिएको प्रत...

सम्बन्धित सामग्री

आजदेखि अमेरिका आउँदा कोभिड खोपको प्रमाण नचाहिने

आजदेखि अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले अमेरिका आइपुग्दा कोभिड खोपको प्रमाण देखाउनु नपर्ने ह्वाइट हाउसले जनाएको छ । देशमा कोरोनाभाइरस सार्वजनिक स्वास्थ्य आपतकालको अन्त्यसँगै अमेरिकाले मे ११ बाट खोपको आवश्यकता हटाउने भएको हो । हवाई, स्थल र फेरीबाट अमेरिका प्रवेश गर्ने गैर अमेरिकी यात्रुहरुका लागि पनि खोपको प्रमाण देखाउनुपर्नेछैन ।  एक विज्ञप्तिमा व्हाइट हाउसले अमेरिका अब फरक […]

मे ११ पछि अमेरिका आउँदा कोभिड खोपको प्रमाण नचाहिने

अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले चाँडै नै अमेरिका आइपुग्दा कोभिड खोपको प्रमाण देखाउनु नपर्ने ह्वाइट हाउसले जनाएको छ । देशमा कोरोनाभाइरस सार्वजनिक स्वास्थ्य आपतकालको अन्त्यसँगै अमेरिकाले मे ११ बाट खोपको आवश्यकता हटाउने भएको हो । हवाई, स्थल र फेरीबाट अमेरिका प्रवेश गर्ने गैर अमेरिकी यात्रुहरुका लागि पनि खोपको प्रमाणा देखाउनुपर्नेछैन । सोमबार एक विज्ञप्तिमा व्हाइट हाउसले अमेरिका […]

चीनबाट अमेरिका भित्रिने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य

अमेरिकाले चीनबाट आउने यात्रुहरूको कोभिड-१९ परीक्षण अनिवार्य गरेको छ। चीनले अर्को हप्तादेखि कोभिड-१९ व्यवस्थापनलाई खुकुलो बनाउने तथा आफ्नो सीमानाहरू खोल्ने घोषणा गरेपछि अमेरिकाको यस्तो घोषणा आएको हो। इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि कोभिड-१९ नियन्त्रणका कडा नियमहरू लागू गरेका छन्। झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई…

कोभिड–१९ बाट दस लाख नागरिक गुमाउने पहिलो मुलुक बन्यो अमेरिका

एजेन्सी । अमेरिकामा कोभिड–१९ बाट मर्नेको सङ्ख्या दस लाख नाघेको छ। कोभिड–१९ ले सबैभन्दा नराम्ररी प्रभावित मुलुकमध्ये एक अमेरिका यस महामारीमा १० लाख मृतक पुग्ने पहिलो मुलुक बनेको छ। जोन होप्किन्स युनिर्भसिटीको तथ्याङ्क अनुसार मंगलबार अमेरिकाको मृतकको सङ्ख्या दस लाख पुगेको हो । यो तथ्याङ्कले कोभिड–१९ को भयावह स्थितिलाई उजागर गर्छ। गत साता, अमेरिकी राष्ट्रपति जो बाइडेनले दस लाख मानिसको मृत्युको अर्थ ‘हरेक परिवारको डिनर टेबलमा एउटा कुर्सी खाली हुनु हो’ बता

अमेरिका र फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखियो

नेपालमा कोरोना संक्रमण घटिरहेका बेला अमेरिका र फ्रान्समा कोभिड १९ को नयाँ भेरियन्ट  ‘डेल्टाक्रोन’ देखिएको छ।

कोभिड बढेपछि स्पेनमा लकडाउन

यूरोप, अमेरिका लगायतका क्रिश्चियन बहुल मुलुकले धुमधाम साथ क्रिसमस मनाइरहेका समय स्पेनी राज्य क्यातलोनियामा कोभिड–१९ संक्रमण नियन्त्रणका लागि यो नीति अख्तियार गरिएको हो।

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् । जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् ।  अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए । जोइसलाई कसरी कोभिड सङ्क्रमण भयो भन्ने बारेमा केही खुलेको छैन । उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमण्डलका अन

कोपा अमेरिका अर्जेन्टिनामा नहुने

अर्जेन्टिनामा कोभिड संक्रमणको दर बढ्दै गएपछी कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएको छ। साउथ अमेरिकन फुटबल फेडेरेसन (कन्मेबल)ले विज्ञप्ति निकाल्दै बढ्दो कोभिड संक्रमणका कारण अर्जेन्टिनाबाट प्रतियोगिता सार्ने जनाएको हो। ‘कन्मेबलले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अर्जेन्टिनाबाट कोपा अमेरिका स्थगित गर्छ,’ फेडेरेसनको ट्वीटमा भनिएको छ, ‘फेडेरेसनले प्रतियोगिता गराउन इच्छुक अन्य देशहरुको विश्लेषण गरिरहेको…

अमेरिका र स्वीटजरल्याण्डबाट आयो स्वास्थ्य सामग्री एवं उपकरण

कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाँइमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता सामग्री परिचालन गरेका हुन् । अमेरिकी र स्वीस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई हस्तान्तरण आजै हस्तान्तरण गरेका …