अमेरिका र स्वीटजरल्याण्डबाट आयो स्वास्थ्य सामग्री एवं उपकरण

कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाँइमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन् । महामारीविरुद्ध खोप, जीवन रक्षक औषधि, उपकरणलगायत सहायताका निम्ति वर्तमान सरकारले गरेको आग्रहअनुरूप ती देशले सहायता सामग्री परिचालन गरेका हुन् । अमेरिकी र स्वीस सरकारले विशेष विमानबाट पठाएका ती सामग्री सम्बद्ध अधिकारीहरूले नेपाल सरकारलाई हस्तान्तरण आजै हस्तान्तरण गरेका …