सीमावर्ती नेपाली बजार दसैंतिहार आउन लाग्दा पनि सुनसान

विराटनगर–६ का शंकर साहले व्यापार गर्न थालेको गत वैशाखदेखि २८ पूरा भएर २९ वर्षमा लागेको छ । उनी विराटनगर–९ को गुद्रीबजारमा कपडाको व्यापार गर्दै आएका छन् । तर, साहले तीन दशकको व्यापारको अनुभवमा यस्तो मन्दी कहिल्यै सामना गर्नुपरेको थिएन । केही वर्षदेखि उनलाई पसलको भाडा तिर्न पनि धौधौ पर्न थालेको छ । यसको एउटै कारण […]