सहकारीसहित सात घरमा चोरी

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो ।कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७

सम्बन्धित सामग्री

मन्त्री आचार्यको घरमा चोरी

लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ …

प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं, ९ कार्तिक । नायिका प्रियंका कार्कीको घरमा चोरी भएको छ । लक्ष्मीपूजाको दिनमा राती ९ बजे कार्कीको घरबाट चोरी भएको हो। ललितपुर प्रहरीले दिएको जानकारी अनुसार ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुन चोरी भएको छ । ललितपुर प्रहरीले भने उक्त घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । file photo

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकाे घरमा चोरी भएको छ । प्रियंकाको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले इमेज खबरलाई बताएका छन् । उनको घरमा लक्ष्मीपूजाको दिन राति ९ देखि १० बजेको समयमा चोरी भएको हो । चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र करिब ५ तोलाजति सुनका […]

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो । चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए । चारको बिषय अनुसन्धान लगभग लगभग सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी सुधीरराज शाहीको भ

बागलुङमा सहकारीसहित सात घरमा चोरी

बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्स कुश्मीशेराका अध्यक्ष विष्णु […]

जैमिनी नगरपालिकाको कुश्मीशेरा बजारमा सहकारीसहित सात घरमा चोरी

बलेवा : बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरा बजारमा गएराति एक सहकारीसहित सात घरमा चोरी भएको छ। सीवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो। कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद २० हजार रुपैयाँ चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका…

वडा कार्यालयसहित आधा दर्जन घरमा चोरी

गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मीचौर वडा कार्यालय  र त्यस वरिपरिका घरमा चोरी भएको छ । आइतबार राती अज्ञात व्यक्तिहरुको एक समूहले वडा कार्यालय र  घर तोडफोड गरि नगद तथा जिन्सी चोरी गरेका हुन् ।वडा कार्यालयसहित स्थानीयवासीका घरहरु तोडफोड गरि चोरी भएको वडाअध्यक्ष ठानीस्वर पाण्डेले पुष्टि गरे  । उनका अनुसार वडा कार्यालय तोडफोड भएपनि  कम्प्युटर र ल्यापटप सुरक्षित रहेका छन् । वडा कार्यालयमा रहेका अन्य सामाग्री चोरी भएको पाण्डेले बताए । वडा कार्यालयबाट के–के सामाग्री

विराटनगरमा संक्रमितको उपचारमा खटाइएका चिकित्सकको घरमा चोरी

विराटनगर / विराटनगरस्थित कोसी अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारमा खटाएका एक चिकित्सकको घरमा चोरी भएको छ । कोसी अस्पतालका मेडिकल अधिकृत डा. पुरनचन्द साहको घरमा चोरी भएको हो । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको घरमा चोरी भएको चोरीको यकिन मिति पत्ता लाग्न सकेको छैन । डा. साह ११ दिनदेखि कोसी अस्पतालमै कोरोना संक्रमितको उपचारमा खटिएका थिए... The post विराटनगरमा संक्रमितको उपचारमा खटाइएका चिकित्सकको घरमा चोरी appeared first on Purbeli News.

रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालयसहित ४ घरमा चोरी

बुटवल : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवाको वडा कार्यालयसहित चार घरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोतम प्रसाद पाण्डेले वडा कार्यालयसहित केही घरमा चोरी भएको जानकारी आएपछि प्रहरी पुगेर विवरण संकलन गरिरहेको जानकारी दिए। ‘के कति चोरी भयो भन्ने कुराको पूर्ण विवरण आइसकेको…