एमाले उपाध्यक्ष भीम रावलले भारतीय बाबा रामदेवलाई टिभी खोल्न दिनु कानूनको निर्लज्ज उल्लंघन भएको बताएका छन् । नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिन देशकै कानूनको निर्लज्ज उल्लंघन भएको रावलको टिप्पणी छ । ‘प्रम देउवा, प्रचण्ड र माधव नेपालले कानूनले विदेशी लगानी गर्न रोकेको आम सञ्चारमाध्यम टिभी भारतीय योगगुरूलाई सञ्चालन गर्न दिनु, त्यसको उद्घाटन गर्नु विदेशीको चाकरी गर्न देशकै कानूनको निर्लज्ज उल्लंघन ह’, रावलले सामाजिक सञ्जा