दयाहाङपछि बुद्धि पनि जोडिए ‘कार्साङ’मा

काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् । यो फिल्म यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई फाइनल भैइसकेका छन् । यसै फिल्मका लागि अर्को मुख्य अभिनेताका रुपमा बुद्धि तामाङ भित्रिएका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी […]

सम्बन्धित सामग्री

दाहालको माकुरी जालमा जहिल्यै बाबुराम

२०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बनेपछि बाबुराम भट्टराई र पुष्पकमल दाहाल एउटै पार्टीमा जोडिए।...

तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए

फुङ्लिङ, १० फागुन । राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् मित्रराष्ट्रय चीनले चार वर्षअगाडि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुङगोला क्षेत्रमा […]

झोलुङ्गे पुलबाट जोडिए पञ्चकोट र ज्यामरुककोट

गलेश्वर (म्याग्दी), १५ माघ । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट, बीचमा पर्छ ठूलो (ढोडेनी) खोला, खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ (तेस्रो र उकालो) बाटो उक्लेपछि पुग्न सकिन्छ, बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर […]

पुजार सार्कीमा जोडिए अञ्जना र परीक्षा

काठमाडौं । निर्देशक दिनेश राउतले आफ्नो चलचित्र ‘पूजार सार्की’को मुख्य अभिनेता अभिनेत्रीको चयन पूरा गरेका छन् । यस चलचित्रमा यसअघि तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् । यस चलचित्रका दुई अभिनेत्रीमा अञ्जना बराइली र परीक्षा लिम्बु अनुबन्धित भएका छन् । अब एक महिनाको कार्यशालापछि आफूहरू माघेसंक्रान्तिबाट छायांकनमा जाने यस चलचित्रका […] The post पुजार सार्कीमा जोडिए अञ्जना र परीक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘कार्साङ’मा जोडिए दयाहाङ

काठमाडौं । नेपाली चलचित्रका अहिलेका व्यस्त अभिनेताको सूचीमा दयाहाङ राई पहिलो नम्बारमा छन् । दुई नयाँ चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ भने अहिले उनी ‘दिमाग खराब’को छायांकनमा व्यस्त छन् । ‘नीरफूल’ शुक्रबारबाट रिलिज भएको छ भने उनी यसपछि लगत्तै नयाँ फिल्म ‘हात्तिछाप’को छायांकनमा जोडिनेछन् । त्यसपछिका लागि पनि दयाहाङ नयाँ चलचित्रमा जोडिएका छन् । पछिल्लो […] The post ‘कार्साङ’मा जोडिए दयाहाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अगस्त्यमा जोडिए नाजिर र मलिका

काठमाडौं, २४ माघ । दुई च्याप्टरमा निर्माण हुन लागेको फिल्म ‘द अनब्रेकेबलः अगस्त्य’मा थप दुईजना कलाकार अनुबन्ध भएका छन् । फिल्मको मुख्य भूमिकामा निर्माण टिमले अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महतसँग सम्झौता गरेको हो । फिल्मले पोस्टर सार्वजनिक गर्दै फिल्ममा उनीहरुको अभिनय रहने जानकारी गराइएको छ । अघिल्लो महिना फिल्ममा अभिनेता सौगात मल्ल अनुबन्धित […]

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

काठमाडौँ,२० माघ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो । विसं २०७४ देखि सुरु भएको सडक निर्माणले पूर्णता पाएसँगै यातायातका […]

बजरँगी भाइजान–२ मा जोडिए सलमान

मुम्बई । बलिउड अभिनेता सलमान खानले लामो तयारी पछि अब भने फिल्म ‘बजरँगी भाईजान–२’ मा काम गर्ने भएका छन् । यो फिल्ममा यस अघि काम गर्ने चाहना यि अभिनेताले देखाएका थिएनन । यस फिल्मको स्कृप्ट राम्रो नभएका कारण उनले चासो देखाएका थिएनन् । अब भने यो फिल्म उनले खेल्ने भएका छन् । अभिनेता सलमान यतीबेला […] The post बजरँगी भाइजान–२ मा जोडिए सलमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भूज रिलिज नहुँदै थ्यांक्स गडमा जोडिए अजय देवगन

मुम्बई । बलिउड अभिनेता अजय देवगन नयाँ फिल्म ‘थ्यांक्स गड’मा जोडिएका छन् । उनको नयाँ फिल्म ‘भूज’को काम सकिएपछि उनी नयाँ फिल्म ‘थ्यांक्स गड’मा जोडिएका हुन् । यो फिल्ममा सिद्धार्थ मल्होत्रासँग जोडिएका हुन् । यो फिल्ममा सिद्धार्थ र अजय एकसाथ प्रस्तुत हुँदै छन् । फिल्मको छायांकनमा आफू जोडिएको अभिनेता अजय देवगनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका […] The post भूज रिलिज नहुँदै थ्यांक्स गडमा जोडिए अजय देवगन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.