मुम्बई । बलिउड अभिनेता अजय देवगन नयाँ फिल्म ‘थ्यांक्स गड’मा जोडिएका छन् । उनको नयाँ फिल्म ‘भूज’को काम सकिएपछि उनी नयाँ फिल्म ‘थ्यांक्स गड’मा जोडिएका हुन् । यो फिल्ममा सिद्धार्थ मल्होत्रासँग जोडिएका हुन् । यो फिल्ममा सिद्धार्थ र अजय एकसाथ प्रस्तुत हुँदै छन् । फिल्मको छायांकनमा आफू जोडिएको अभिनेता अजय देवगनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका […]
The post भूज रिलिज नहुँदै थ्यांक्स गडमा जोडिए अजय देवगन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.