सेयर कर्नरिङ : धितोपत्र बोर्डलाई नेप्सेको असहयोग !

२८ जेठ, काठमाडौं । सेयर कर्नरिङ रोक्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नै असहयोग गरेको खुलेको छ । नेप्सले आवश्यक सूचना नदिएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)को भनाइ छ । कारोबारबारे सूचनाहरु नेप्सेले राख्छ । कारोबारका आधारमा कसले कहाँ बद्मासी ग¥यो भन्ने कुरा पत्ता लगाउन नेप्सेले सक्छ । यहाँ बद्मासी भएको छ भनेर नेप्सले सूचना […]