अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै प्रदर्शन गर्ने समूह प्रहरी नियन्त्रणमा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थित संसदै भवन अगाडि प्रदर्शन गर्ने युवाहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद् भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेस आवद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानविन समिति एकपक्षीय भएको […]

सम्बन्धित सामग्री

गभर्नरको राजीनामा माग्दै बालुवाटारमा सत्तारुढ दलका विद्यार्थीले गरे प्रदर्शन

काठमाडौँ – सत्तारुढ दलका विद्यार्थीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन गरेका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका विद्यार्थीहरु नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । संयुक्त प्रदर्शन गरिरहेका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्।

बालुवाटरमा सत्ता गठबन्धनका विद्यार्थीको प्रदर्शन

काठमाडौं : गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सत्तारुढ दलका विद्यार्थीले बालुवाटारमा प्रदर्शन गरेका छन्। राजीनामा माग्दै राष्ट्र बैंकको कार्यालय अगाडी पुगेका नेपाल विद्यार्थी संघ (नेविसंघ)  र अखिल क्रान्तिकारीले गरेको संयुक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारमा प्रदर्शन गरिरहेका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैंक वरपर प्रहरी सुरक्षा बढाइएको छ।

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गर्ने एक समुह प्रहरी नियन्त्रणमा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने युवाहरूको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  युथ कांग्रेस आवद्ध युवाहरूले अर्थमन्त्रीको राजीनामा माग गर्दै बुधबार सिंहदरबारको दक्षिण गेट नजिकै प्रर्दशन गरेका छन् । प्रदर्शन सुरु गरेलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  उनीहरूले कालो कपडा र अर्थमन्त्री राजीनामा दे लेखिएको प्लेकार्ड प्रर्दशन गरेका […]

आन्दोलनमा भएको ज्यादती विरुद्ध वकिलहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – वकिलहरुले आइतबार पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो आन्दोलनमा प्रहरी दमनको विरोधमा प्रदर्शन गरेका हुन् । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनमा बल प्रयोग भएको भन्दै विरोध गरिएको हो । कानुन व्यवसायीहरुले आइतबार देशभरका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगरी आन्दोलन गरिरहेका छन् […]

वकिलहरुले गरे आज पनि सर्वोच्चमा नाराबाजीसहित प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै वकिलहरुले बुधबार पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन्। नेपाल बार एसोसियसनको अगुवाइमा वकिलहरुले राणाको राजीनामा माग गर्दै सर्वोच्च मुल गेटमा प्रदर्शन गरेका छन् । नाराबाजी गर्दै वकिलहरु सर्वोच्च परिसरमा प्रवेश गरेका छन् । त्यसक्रममा प्रहरी र वकिलहरुबीच केहीबेर ठेलमठेलको अवस्था सिर्जना भएको थियो । विगत केही […]

प्रहरी हस्तक्षेप र बारको आक्रोशपछि सर्वोच्चमा देखिएको दृश्य [फोटोफिचर]

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ । चरणबद्ध आन्दोलनमा रहेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमै जबराको राजीनामा माग्दै आन्दोलन गरेको हो ।  बारको आह्वानमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका हुन् । सर्वोच्च परिसरमा ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने नारा लागेका छन् । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीशको राजीनामाले नपुग्ने, उनलाई पदच्युत गर्नुपर्ने बताए । बारको प्रदर्शनमा प्रहरीले ह...

रामशाहपथमा तनाव– सर्वोच्च परिसरमा राणाको विरोध र माइतीघरमा समर्थनमा प्रर्दशन

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनले प्रदर्शन गरेको छ । चरणबद्ध आन्दोलनमा रहेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमै आन्दोलन गरेको हो । बारको आह्वानमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका हुन् । त्यस क्रममा प्रहरी र वलिकबीच ठेलमठेल भएको थियो ।  सर्वोच्च परिसरमा बार एसोसिएसनले नाराबाजी गरिरहेको समयमा प्रधानन्यायाधीश जबराको पक्षमा पनि प्रदर्शन भएको छ ।  केही अधिवक्ता र उनका समर्थकले माइतीघर मण्डलामा जबराको पक्षमा प्रदर्शन गरेका...

सर्वोच्चमा प्रहरी र वकिलबीच झडप

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्। भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे', चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।