इन्टरनेट सेवा कार्ययोजना ३० दिनभित्र पेस गर्न विकास तथा प्रविधि समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

सम्बन्धित सामग्री

१० वर्षपछि कर्णाली जान हानाथाप हुनेछ: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरूमा नि:शुल्क वाईफाई जडान गर्ने बताए ।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रमअनुसार मन्त्रालय अगाडि बढ्ने बताए । मन्त्री कार्कीले नेपाल सूचना र […]

१० वर्षपछि कर्णाली जान हानथाप हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाईफाई जडान गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रम अनुसार मन्त्रालय अगाडि बढ्ने बताए । मन्त्री कार्कीले नेपाल सूचना र सञ्चारको क्षेत्रमा कमजोर नभएको पनि बताए । उनले नेपाल सूचना र सञ्चारको क्षेत्रमा एसियामा नै

अबकाे १० वर्षपछि कर्णाली जान कर्मचारीबीच हानथाप हुनेछ : मन्त्री कार्की

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताउनुभयो ।  आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै उहाँले सूचना र प्रविधिको क्षेत्रबाट नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना रहेको भन्दै यो क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयाे । नेपालमा सञ्चार प्रविधिको विकास गर्न नीतिगत समस्या नभए पनि कार्यान्वयनको समस्या रहेक...

सिंहदरबारमा तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ – संघीय संसद् अन्तर्गतका तीन संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समिति, विकास तथा प्रविधि समिति र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्न लागेको हो। राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ भने उक्त बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु महाकाली सिँचाइ आयोजना र […]

सेनाकै लापरबाही, द्रुतमार्गका संरचनामा कमजोरी नै कमजोरी !

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराईरमधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो। रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्। उनका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ। ‘वर्षौंसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, […]

द्रुतमार्गका संरचनामा ‘सेनाको लापरबाही’

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडकको काममा लापरबाही भएको छ। संसदीय टोलीले स्थलगत अध्ययनका क्रममा हालसम्म बनेका संरचनामा कमजोरी भेटाएको हो।रिटेनिङ वाल दबिएको, भत्किएको देखिएको प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले बताइन्। उनका अनुसार भत्किएको कतिपय स्थलमा मर्मतसमेत गरेको पाइएको छ।‘वर्षौंसम्म टिक्नुपर्ने एसियन मापदण्डको भनिएको सडक अहिल्यै भत्किने, मर्मत गर्नुपर्ने अवस्था आउनुले निर्माण कमजोरी रहेको स्पष्ट हुन्छ’,

खरिद नियमावली नै हो त विकासको बाधक ?

संघीय संसद्को विकास तथा प्रविधि समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले विद्यमान खरिद नियमावलीका कारण विकासका काम अगाडि नबढेको तर्क गरिन् । उनका अनुसार विकास खर्च बढाउन सरकारले नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि मस्यौदा संकलनको काम पनि पूरा भइसकेको मन्त्रालयले बताएको छ ।अर्थविद्हरू भने खरिद नियमावलीकै कारणमात्र विकास–निर्माणका काम […]

भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम समन्वयमा गरिने

भूकम्पपछिको पुनःनिर्माणका बाँकी कामलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच समन्वय हुनुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र पुनःनिर्माणसम्बन्धी काम हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच तोकिएको काम समयमै सम्पन्न गर्नेबारे छलफल भएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले बाँकी पुनःनिर्माणका काम अगाडि बढाउने क्रममा समन्वयको […]

पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न समन्वयमा जोड

काठमाडाैं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरू हस्तान्तरण भएका मन्त्रालय एवं निकाय बीच हस्तान्तरण भएका कार्यहरूलाई तोकिएको समयमै सम्पन्न गर्नेबारे छलफल भएको छ। त्यसक्रममा सबै पक्षबाट पुनर्निर्माणका बाँकी कार्यलाई शीघ्र अगाडि बढाउँदै समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायबीच चुस्त समन्वय हुनुपर्नेमा जोड दिइयो।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भदौ ९ गतेको निर्देशक समितिले निर्दे