युभेन्ट्स नेपोलीसँग स्तब्ध

एजेन्सी – खेलमा लिएको अग्रता जोगाउन नसक्दा युभेन्ट्स इटालियन सिरी ‘ए’ मा नेपोलीसँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु घरेलु टोली नेपोलीसँग २–१ ले स्तब्ध बनेको हो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । तर दोस्रो हाफमा नेपोलीले उत्कृष्ट प्रदर्शन गरेपछि युभेन्ट्सले उक्त अग्रतालाई जोगाउन सकेन । […]

सम्बन्धित सामग्री

युभेन्ट्स स्तब्ध

एजेन्सी – इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगमा इजरायली क्लब मकावी हाइफासँग स्तब्ध बनेको छ । युभेन्ट्स घरेलु टोली मकावी हाइफासँग २–० ले स्तब्ध बनेको हो । युभेन्ट्सलाई स्तब्ध पार्न मकावी हाइफाका ओमेर एट्जिलीले दुवै गोल गरे । उनले दुवै गोल पहिलो हाफमा गरेका थिए । हाइफामा मंगलबार राति भएको खेलको सातौं मिनेटमा हाइफाको गोलबाट […]

एमबाप्पे चम्किदा युभेन्ट्स पराजीत, चेल्सी स्तब्ध

काठमाडौं, भदौ २२ । युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युभेन्ट्सलाई २–१ अन्तरले पराजित गरेको छ । समूह एचको खेलमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुबै गोल गरेका छन् । युभेन्ट्सका वेस्टन म्याककेन्नीले एक गोल फर्काएका थिए । यस जितसँगै पीएसजीले पहिलो खेलबाट ३ अंक […]

युभेन्ट्सको पाँचौं हार, इन्टर मिलानले भेनेजियालाई हरायो

काठमाडौँ – युभेन्ट्स इटालियन सिरी ‘ए’ को खेलमा घरेलु मैदानमै स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भ्रमणकारी टोली एटलान्टासँग १-० ले पराजित भएको हो । एटलान्टाको लागि डुमान जापटाले निर्णायक गोल गरेका थिए । खराब लयमा रहेको युभेन्ट्सको यो लिगमा पाँचौं हार हो । १४ खेल खेल्दा ६ जित हात पारेको युभेन्ट्स […]

युभेन्ट्स घरेलु मैदानमै स्तब्ध

युभेन्ट्स इटालियन सिरी ‘ए’ को खेलमा  घरेलु मैदानमै स्तब्ध बनेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स भ्रमणकारी टोली एटलान्टासँग १–० ले पराजित भएको हो । एटलान्टाको लागि डुमान जापटाले निर्णायक गोल गरेका थिए । खराब लयमा रहेको युभेन्ट्सको यो लिगमा पाँचौं हार हो । १४ खेल खेल्दा ६ जित हात पारेको युभेन्ट्स २१ अंक सहित छैटौं स्थानमा छ ।  शनिबारनै भएको अर्काे खेलमा इन्टर मिलानले भेनेजियालाई उसकै मैदानमा २–० ले पराजित गरेको छ । इन्टरको जितमा हकान चलहानो ग्ल

इटालियन सिरी ए फुटबलः युभेन्ट्स घरेलु मैदानमा स्तब्ध

काठमाडौं, ११ कात्तिक । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स घरेलु मैदानमा स्तब्ध भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको ४४औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, खेलको ७६औं मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा फर्काए । […]

युभेन्ट्स घरेलु मैदानमै स्तब्ध

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसक्दा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा घरेलु मैदानमा सस्सुलोसँग स्तब्ध बनेको छ । युभेन्ट्स सस्सुलोसँग २–१ ले स्तब्ध बनेको हो । एलिएन्ज एरिना टुरिनमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न डाभिड फ्राटटेसी र म्याक्सिमी लोपेजले गोल गरे । घरेलु टोलीका वेस्टन म्याकिनीले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको […]

इम्पोलीसँग युभेन्ट्स स्तब्ध

रोम, (एजेन्सी) । क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको पहिलो खेलमै इटालियन क्लब युभेन्ट्स सिरी ‘ए’ मा बढुवा भएको नयाँ टोली इम्पोलीसँग स्तब्ध भएको छ । शनिबार राति भएको सिजनको दोस्रो खेलमा युभेन्ट्स आफ्नै घरेलु मैदानमा यसै सिजन मात्रै सिरी ‘ए’ लिगमा बढुवा भएको इम्पोलीसँग १–० गोलअन्तरले स्तब्ध भएको हो । दुई दिनअघि मात्रै रोनाल्डो युभेन्ट्स छाडेर […]

बेनिभेन्टोसँग युभेन्ट्स स्तब्ध

एजेन्सी । इटालिएन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले पराजय ब्यहोरेको छ । आइतबार राती भएको खेलमा युभेन्ट्स बेनिभेन्टोसँग १–० गोलले पराजित भएको हो ।

च्याम्पियन्स लिग: बाहिरियो युभेन्ट्स

क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स मंगलबार १० खेलाडीमा सीमित पोर्टोसँग स्तब्ध हुँदै लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ। टुरिनमा मंगलबार भएको दोस्रो लेगमा पोर्चुगिच क्लब पोर्टोमाथि ३–२ को जितका बावजुद युभेन्ट्स अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको हो।