दाङको १० पालिकामा एमालेको अधिवेशन, सबैमा सर्वसहमति

 नेकपा एमालेको  दाङका दश स्थानीय तहमा सहमतीमा नगर तथा पालिका स्तरीय संगठन कमिटि निर्माण गरिएको छ ।  घोराही उपमहानगरपालिकामा भुवन चौधरीको अध्यक्षतामा ७३ सदस्यीय नगर संगठन कमिटि गठन गरिएको छ । उपाध्यक्षमा तारा पुरी, सचिव ईन्द्र बुढाथोकी, उपसचवि काँशीराम खनाल र कुलबहादुर गोतामे रहेका छन् । लमही नगरपालिकामा दण्डिराम चौधरीको अध्यक्षतामा ६९ सदस्यीय नगर संगठन कमिटि गठन गरिएको छ । उपाध्यक्षमा पुनम घर्तीमगर, सचिवमा भानु जोशी, उपसचिवमा सुदर्शन थापा र अनिता शर्मा रहेकी छिन् । शान्तीनगर गाउँपालिक...

सम्बन्धित सामग्री

कैलालीका सबै पालिकामा भयो एमालेको अधिवेशन

कैलाली । कैलालीका सबै पालिकामा एमालेले अधिवेशन सम्पन्न गरेको छ । जेठ १० गते सुरु भएको अधिवेशन कैलालीका १३ पालिका कमिटी र २ वटा विशेष इलाका कमिटीमा सम्पन्न भएको हो । जिल्लाका १५ मध्ये २ पालिकामा महिलाले नेतृत्व पाएका छन् । धनगढी उपमहानगरपालिकामा अम्बिका विष्ट मल्ल र भजनी नगर कमिटी अध्यक्षमा उर्मिला चौधरी निर्वाचित भएकी […]

धनुषाका १६ पालिकामा एमाले अधिवेशन बाँकी

जनकपुरधाम । धनुषाको १६ पालिकामा तोकिएको समयमा नेकपा एमालेको अधिवेशन हुन सकेन । मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा मात्र अधिवेशन सकिएको छ । मिथिलामा दीपक थापाको अध्यक्षतामा ७५ सदस्यीय र बटेश्वरमा रामखेलावन महतोको अध्यक्षतामा ६५ सदस्यीय नेतृत्व चयन गरिएको छ । एमाले धनुषा अध्यक्ष राजकिशोर यादवले १६ पालिकामा अधिवेशन गर्न बाँकी रहेको बताए । उनका […]

बाँकेका कोहलपुर र वैजनाथबाहेक सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

रूपन्देही । मंगलबार भएको नेकपा एमालेको गाउँ नगर अधिवेशनमा बाँकेमा कोहलपुर र बैजनाथबाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अधिकतम छलफलबाट नेतृत्वमा सर्वसम्मत गरिएको जानकारी दिए । कोहलपुरमा पदाधिकारी बाहेकमा सर्वसम्मत भइसकेको छ । पदाधिकारीका अझै छलफल आवश्यक देखिएकाले बुधवार टुंगो लगाइने गरी अधिवेशन स्थगित गरिएको एमाले नेता […]

सल्यानका ९ पालिकामा एमालेको अधिवेशन, नेतृत्वमा को-को आए?

१० पालिकामध्ये ९ वटामा मंगलबार भएको अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।

६ सय पालिकामा एमालेको अधिवेशन  सर्वसम्मतको नीतिले अधिवेशन लम्बिँदै

एक सय पालिकामा सर्वसम्मति, न्यून स्थानमा चुनावी प्रतिस्पर्धा नजिकिँदो स्थानीय निर्वाचनको प्रतिस्पर्धामा चुनावी परिणाम पक्षमा पार्न एमालेले देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोसिस गर्ने नीतिलाई प्राथमिकता दिएको छ ।  मंगलबार देशभरका...

६०० भन्दा बढी पालिकामा एमालेको अधिवेशन, नेतृत्व चयन सर्वसम्मत !

काठमाडौं । नेकपा एमालेले आज पालिका अधिवेशन गरेको छ । आज ६ सयभन्दा बढी पालिकामा अधिवेशन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  उनकाअनुसार अधिकांश पालिकामा सर्वसम्मत रूपमा भएको छ । “६ सयभन्दा बढी पालिका अधिवेशन सकिएको रिर्पोट आएको छ । अधिकांश ठाउँमा सर्वसम्मत रूपमा नै भएको जानकारी आएको छ ।...

धनुषामा दुई वटा पालिकामा मात्रै एमालेको अधिवेशन

मंगलबार धनुषाका दुई वटा स्थानीय तहमा मात्रै पालिका अधिवेशन भइरहेको छ । धनुषाका १८ वटा स्थानीय तहमध्ये मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा अधिवेशन भइरहेको हो । अधिकांश स्थानीय तहमा विवाद भएकाले तोकिएको समयमा वडा अधिवेशन नै हुन नसकेको छैन भने केहि वडामा भने प्राविधिक कारणले पार्टीले नै अधिवेशन गर्न नभ्याएको एमाले धनुषका जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरमा २५ वटा वडा मध्ये ८ वटा वडामा वडा अ