मंगलबार धनुषाका दुई वटा स्थानीय तहमा मात्रै पालिका अधिवेशन भइरहेको छ । धनुषाका १८ वटा स्थानीय तहमध्ये मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा अधिवेशन भइरहेको हो । अधिकांश स्थानीय तहमा विवाद भएकाले तोकिएको समयमा वडा अधिवेशन नै हुन नसकेको छैन भने केहि वडामा भने प्राविधिक कारणले पार्टीले नै अधिवेशन गर्न नभ्याएको एमाले धनुषका जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।एमाले जनकपुरधाम नगर समितिका अध्यक्ष श्याम पूर्वेले दिएको जानकारी अनुसार जनकपुरधाम उपमहानगरमा २५ वटा वडा मध्ये ८ वटा वडामा वडा अ