६०० भन्दा बढी पालिकामा एमालेको अधिवेशन, नेतृत्व चयन सर्वसम्मत !

काठमाडौं । नेकपा एमालेले आज पालिका अधिवेशन गरेको छ । आज ६ सयभन्दा बढी पालिकामा अधिवेशन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।  उनकाअनुसार अधिकांश पालिकामा सर्वसम्मत रूपमा भएको छ । “६ सयभन्दा बढी पालिका अधिवेशन सकिएको रिर्पोट आएको छ । अधिकांश ठाउँमा सर्वसम्मत रूपमा नै भएको जानकारी आएको छ ।...

सम्बन्धित सामग्री

एमालेको अधिवेशन ६४ जिल्लामा सकियो

काठमाडौँ । नेकपा एमालेले ६४ जिल्ला र दुई विशेष जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ । पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन । धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी छ । त्यसैगरी, […]

एमाले जिल्ला अधिवेशन: ४० जिल्लामा मतदान सकियो

काठमाडौं– नेकपा एमालेको अधिवेशन ६४ जिल्लामा भइरहेको छ । हालसम्मको जानकारी अनुसार ४० जिल्लामा नेतृत्व चयन प्रक्रिया सम्पन्न भइसकेको छ । हालसम्म ३४ जिल्लाको नेतृत्व सर्वसम्मत रूपमा भएको छ भने कुनै स्थानमा मतदानको प्रक्रियाबाट निर्वाचन हुँदैछ । एमालेले बाँकी केही जिल्लामा चुनाव गरिरहेको छ । को कहाँ अध्यक्षमा निर्वाचित भए ? १) झापा –दीपक कार्की […]

एमालेको जिल्ला अधिवेशनः कहाँ–कहाँ भयो सर्वसम्मत नेतृत्व चयन ?

नेकपा एमालेको अधिवेशन अन्तरगत विभिन्न जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।  एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बॉकेमा किस्मतकुमार कक्षपति, धादिङमा भूमि त्रिपाठी, अर्घाखाचीमा पीताम्बर भुसाल, मोरङमा ऋषिकेश पोखरेल, काभ्रेमा अशोक ब्याञ्जु, मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ,  भक्तपुरमा बचन देउजा, पेशागतमा उमेश ढकाल र गुल्मीमा बालसिंह काउछा सर्वसम्मत अध्यक्ष चय...

पाँचथरका पाँच स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

फिदिम – नेकपा एमालेले पाँचथरका पाँचवटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । एमाले पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार फिदिम नगरपालिका कमिटीसहित तुम्बेवा, फाल्गुनन्द, फालेलुङ र हिलिहाङ गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको हो । सबै स्थानीय तहमा एमालेले सहमतिमा नयाँ नेतृत्व चयन गरेको छ । चयन भएकामध्ये स्थ…

पाँचथरका पाँच स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

फिदिम – नेकपा एमालेले पाँचथरका पाँचवटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । एमाले पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार फिदिम नगरपालिका कमिटीसहित तुम्बेवा, फाल्गुनन्द, फालेलुङ र हिलिहाङ गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भएको हो । सबै स्थानीय तहमा एमालेले सहमतिमा नयाँ नेतृत्व चयन गरेको छ । चयन भएकामध्ये स्थ…

दार्चुलाको सात स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

नेकपा (एमाले) ले दार्चुलाका नौँमध्ये सात वटा स्थानीय तहमा पालिका अधिवेसन सम्पन्न गरेको छ । ६१ वडा रहेको जिल्लामा व्यास गाउँपालिका १ बाहेक ६० वडामा अधिवेशन सहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

डोल्पाका आठमध्ये छ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

डोल्पाको आठ  स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा नेकपा एमालेले अधिवेशन सम्पन्न गरेको छ। छ वटै स्थानीय तहमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै वडा,गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो। त्रिपुरासुन्दरी...

बाँकेका कोहलपुर र वैजनाथबाहेक सबै स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

रूपन्देही । मंगलबार भएको नेकपा एमालेको गाउँ नगर अधिवेशनमा बाँकेमा कोहलपुर र बैजनाथबाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अधिकतम छलफलबाट नेतृत्वमा सर्वसम्मत गरिएको जानकारी दिए । कोहलपुरमा पदाधिकारी बाहेकमा सर्वसम्मत भइसकेको छ । पदाधिकारीका अझै छलफल आवश्यक देखिएकाले बुधवार टुंगो लगाइने गरी अधिवेशन स्थगित गरिएको एमाले नेता […]

सल्यानका ९ पालिकामा एमालेको अधिवेशन, नेतृत्वमा को-को आए?

१० पालिकामध्ये ९ वटामा मंगलबार भएको अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ।

सुर्खेतमा एमालेको अधिवेशन भोली, ९९ वडामामै सर्वसम्मत नेतृत्व चयन हुने

सुर्खेत । नेकपा एमाले सुर्खेतले भोली कात्तिक ९ गते वडा अधिवेशन सम्पन्न गर्ने भएको छ । संघीय तर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ९९ वटा वडाहरु रहेका छन् । वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जानकारी दिए । ‘हाम्रा नौ वटै पालिकाका ९९ […]