ए डिभिजन लिग  : आर्मी र पुलिसबीचको विभागीय भिडन्त बराबरी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको त्रिभुवन आर्मी र नेपाल पुलिस बिचको विभागिय भिडन्त बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।दुवै टिमले पहिलो हाफ गोलरहित खेलेपनि दोस्रो हाफमा आर्मी विरुद्ध पुलिसले अग्रता लिएको थियो। तर पुलिसको अग्रतालाई आर्मीले लामो समय टिक्न दिएन। पहिलो हाफमा दुबै टिमले गोलका सीमित मौका पाएपनि स्कोर गर्न सकेनन्।यद्धपि दोस्रो हाफमा भने पुलिसले अग्रता लियो। खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमरुनले हेड

सम्बन्धित सामग्री

आर्मी र खुमलटारले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो । खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक–एक …

ए डिभिजन लिग: आर्मीले खुमलटारसँग बराबरी खेल्यो

दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ।...

ए डिभिजन लिग: आर्मीले खुमलटारसँग बराबरी खेल्यो

दुई पटकसम्म लिएको अग्रतालाई कायम राख्न नसक्दा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रवार खुमलटार युथ क्लवसँग २–२ को बराबरी खेलेको छ।...

ए डिभिजन लिग : संकटाको सहज जित, आर्मी र थ्री स्टारले गोल रहित बराबरी

चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टारले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँड्दा आइतबार कै अर्को खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)माथि सहज जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको दिनको दोस्रो खेलमा आर्मी र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँड्दा दिनको पहिलो खेलमा संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो । थ्री स्टारसँग बराबरी खेल्दा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी छनोट खेल्ने म

सहिद स्मारक ए डिभिजन लिग : आर्मी र सातदोबाटोबीचको खेल बराबरी

सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने आर्मीले लियो । खेलको १०औँं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । आर्मीको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको १६औँ मिनेटमा सातदोेबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । ...

सुरुका दुई खेलमा बराबरी गरेकाे आर्मी पहिलो जितको पर्खाईमा

काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार हुने खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा आर्मी जितबिहीन यात्रा टुंग्याउने प्रयाशमा रहने छ। आर्मीले अघिल्ला दुवै खेलमा बराबरी खेलेको थियो। ब्रिगेड ब्वाइजले भने दुई खेलमा एक जित र एक बराबरको नतिजा निकालेको छ। अंक […]

आर्मी र मच्छिन्द्रले बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज साेमवारको दाेस्राे खेलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लक र उपविजेता विभागीय त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजको बराबरीसँगै मच्छिन्द्रको दुई खेलमा चार अङ्क भएको छ भने आर्मीको दुई खेलमा दुई अङ्क रहेको छ ।  यसअघि आज भएकाे पहिलाे खेलमा ब्रिगेड ब्वाइज र न्युराेड टिम (एनआरटी) ले गाेलरहित बराबरी खेलेका छन् ।

ए डिभिजन लिग : आर्मी र पुलिसले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलाे खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलकाे ५१ औँ मिनेटमा गोल गरेर टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक–एक गाेलकाे बराबरीमा सकियो ।  बराबरीपछि अङ्क तालिकामा दुवै टाेलीकाे समान एक–एक अङ्क भएकाे छ ।  यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी ...

ए डिभिजन लिगमा आर्मी र पुलिसबीच १-१ को बराबरी

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दुई विभागीय क्लबको प्रतिस्पर्धामा ५१ औं मिनेटमा सन्तोष हेमरुनले तेज तामाङको फ्रिकिकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर १० मिनेटपछि नै वैकल्पिक खेलाडीको रुपमा […]

पहिलो हाफ – आर्मी र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । आर्मीले पोस्ट आक्रमण बुनेपनि सदुपयोग गर्न सकेनन् । पुलिसले आर्मीको पोस्टमा खासै आक्रमण […]