पहिलो हाफ – आर्मी र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । आर्मीले पोस्ट आक्रमण बुनेपनि सदुपयोग गर्न सकेनन् । पुलिसले आर्मीको पोस्टमा खासै आक्रमण […]

सम्बन्धित सामग्री

पुनरागमन गर्दै फेरि बराबरीमा रोकियो आर्मी, १० खेल खेल्दा ६ खेलमा बराबरी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र जावलाखेल १-१ गोलको बराबरीम रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै जावलाखेलले अग्रता बनाएको थियो। खेलको ५३ औं…

पहिलो हाफमा आर्मी र जावलाखेलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र जावलाखेल युथ क्लबबीचको खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल हुन सकेको छैन । खेलको दोस्रो मिनेटमा […]

विमल पेनाल्टीमा चुक्दा पहिलो हाफ बराबरीमा

पोखरा (हाम्रो खेलकुद) – कप्तान विमल राना पेनाल्टीमा चुक्दा २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत मनाङ–मस्र्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी फुटबल क्लबबीचको दोस्रो सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पोखरा रंगशालामा बिहीबार भएको खेलको १०औं मिनेटमा विमल रानाले पेनाल्टी चुकाउँदा पहिलो हाफमा मनाङ अग्रता लिनबाट चुकेको थियो । एडेलाजा सोमिडेको […]

आर्मी क्लबले ४ पदक जित्यो

चौतारा : ‘खुला हाफ म्याराथन प्रतियोगिता-२०७८’मा त्रिभुवन आर्मी क्लबका खेलाडीले ४ वटा पदक जितेका छन्।त्रिभुवन आर्मी क्लबका खेलाडीले २ स्वर्ण, १ रजत र १ काँस्य पदक जितेको नेपाली सेनाले जनाएको छ।आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साँगाचोकगढी नगर खेलकुद विकास समितिको आयोजनामा शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा प्रतियोगिता सञ्चालन भएको थियो।प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी विश्‍वरूपा बुढा र  पुरुषतर्फ नेपाली सेनाका गजेन्द्र राई प्रथम भए भने श्रीकाश राई र

आर्मी पाँचौँ बराबरीको सिकार

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय दाबेदार नेपाल आर्मी अर्को बराबरीको सिकार भएको छ।जारी सिजन एकपछि अर्को बराबरीले पिरोलिएको उपाधि दाबेदार आर्मी शुक्रबार भएको खेलमा पाँचौँ बराबरी भोग्न बाध्य भयो। एपिएफसँग १-१ गोलको बराबरीपछि पनि अपराजित आर्मी चौथो स्थानमा कायम रहेको छ।लिगमा आर्मीले केवल दुई जित निकाल्दा पराजित हुनु परेको छैन।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलमा अग्रता भने आर्मीले लिन सफल भएको थियो। आर्मीका लागि जर्ज प्रिन्स कार्की र एपिएफका लागि विक्की तामाङले गोल गरेका थिए।खेलमा पहिलो हा

पहिलो हाफमा आर्मी र एपिएफको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले बल पोसेसनमा पकड बनाउँदै एपिएफलाई दवावमा राखेपनि गोल नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । खेलको दोस्रो मिनेटमा […]

पहिलो हाफमा आर्मी र थ्री स्टार बराबर

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र रुस्लान थ्री स्टार क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको छैटौ चरणको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा दुवै टोलीले गोलका केही अवसर खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार […]

राष्ट्रिय कीर्तिमानसहित हाफ म्याराथन सम्पन्न, उपराष्ट्रपतिद्वारा धावक पुरस्कृत

नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा आम उपभोक्तामा प्रोटिनको महत्त्व उजागर गर्ने उद्देश्यले काठमाडौंमा हाफ म्यारथन सम्पन्न भएको छ । हाफ म्याराथनमा महिलातर्फ भतmपुरकी सन्तोषी श्रेष्ठले १ घण्टा १४ मिनेट १४ सेकेन्डमा दौड पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् भने पुरुषतर्फ बागलुङका तिर्थ पुनले १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरी प्रथम स्थान हासिल गरे ।१० किमि खुल्ला दौडमा त्रिभुवन आर्मी क्लबका मुकेश पालले ३० मिनेट ५९ सकेन्डमा दौड पुरा गरेका थिए भने ५ किमि (महिला खुल्ला) दौड नेपाल पुलिस क

पहिलो हाफमा आर्मी र मच्छिन्द्रको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता मच्छिन्द्र फुटबल क्लबर र उपविजेता विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हाफमा बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट गोलका प्रयास भएपनि सफल हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दोस्रो हाफ केही वेरमा […]

ए डिभिजन लिग  : आर्मी र पुलिसबीचको विभागीय भिडन्त बराबरी

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको त्रिभुवन आर्मी र नेपाल पुलिस बिचको विभागिय भिडन्त बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा आर्मी र पुलिसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे।दुवै टिमले पहिलो हाफ गोलरहित खेलेपनि दोस्रो हाफमा आर्मी विरुद्ध पुलिसले अग्रता लिएको थियो। तर पुलिसको अग्रतालाई आर्मीले लामो समय टिक्न दिएन। पहिलो हाफमा दुबै टिमले गोलका सीमित मौका पाएपनि स्कोर गर्न सकेनन्।यद्धपि दोस्रो हाफमा भने पुलिसले अग्रता लियो। खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमरुनले हेड