न्यु इनर्जी भेहिकल उत्पादक कम्पनी बिवाइडीको ‘साउथ एसिया रिजनल मिट’ नेपालमा सम्पन्न भएको छ । बिवाइडी हेडक्वार्टर सान्जेनका प्रतिनिधिहरू, बिवाइडी इन्डिया र नेपालको आधिकारिक वितरक साइमेक्स इंकको सहभागितामा सम्मेलन भएको हो ।
इभीको...
काठमाडौँ- राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने एसिया कप खेल्न नजाने भएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल क्रिकेट संघ क्यानले सन्दीप एसिया कप खेल्न नजाने जानकारी दिएको हो । एसिया कप खेल्न नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ । एसिया कप आगामी भदौ १३ गतेबाट सुरु हुँदैछ । एसिया […]
काठमाडौँ – अहिले नेपाल ऐतिहासिक रुपमा एसिया कप खेल्ने संघारमा पुगेको छ। सोमबार वर्षाले खेल बिथोलेको भए पनि नेपालको एसिया कप सम्भावना बलियो छ। नेपालको एसिया कपको टुंगो कम्तिमा मंगलबारसम्ममा तय हुनेछ। तर, नेपालको यो संघर्ष एकातिर रहँदा आगामी सेप्टेम्बरका लागि पाकिस्तानमा हुने तय भएको एसिया कप भने भारत र पाकिस्तानको इगोको लडाइँको सिकार हुने […]
एजेन्सी – युएईलाई हराउँदै हङकङले शनिबार देखि युएईमा सुरुहुने टि२० एसिया कपमा स्थान बनाएको छ । टि२० एसिया कप छनोटको निर्णायक खेलमा बुधबार राती हङकङले युएईलाई ८ विकेटले हराउँदै एसिया कपमा पुगेको हो । हङकङले एसिया कपमा विश्व क्रिकेटका दुई उत्कृष्ट टोली भारत र पाकिस्तानसँग खेल्नेछ । जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको […]
भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले ढाडमा लागेको चोटका कारण एसिया कप गुमाउने भएका छन् । चोटबाट मुक्त हुनका लागि केही समय आराम गर्नुपर्ने भएकाले उनले एसिया कप खेल्न नपाउने भएका हुन् ।‘जसप्रित बुमराह ढाडमा लागेको चोटका कारण एसिया कप खेल्ने छैनन् । उनी हाम्रो मुख्य बल हुन् । हामी उनी टी–२० विश्वकप अघि खेलमा फर्किउन् भन्ने चाहन्छौँ । हामी एसिया कप लागि जोखिम मोल्न चाहँदैनौँ,’ एक शीर्ष बीसीसीआई अधिकारीले पीटीआईसँग भने ।बुमराहले पछिल्लो पटक इंग्ल्याण्डविरुद्धको एकदिवसीय शृङ्खला ख
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक एसिया प्यासिफिक ‘ए’ प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । धापासीस्थित घरेलु कोर्टमा ब्वाइजमा बिहीबार एसिया प्यासिफिक ‘ए’ ले डिआर मेमोरियललाई ९–५ ले लक्ष्मीपुर ‘बी’ लाई ९–५ र एन्जल्स हार्ट ‘बी’ लाई ९–७ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको […]
काठमाडौं (हाम्रो खेलकुद) – एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ । प्रिन्सिपल घिमिरेले विद्यार्थीहरुमा अन्तरनिहित सम्पूर्ण क्षमताको […]
काठमाडौं। एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ। कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै एसियन क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। स्थगित एसिया कप २०२३ मा आयोजना गरिने एसीसीले जनाएको छ। सन् २०२२ मा एसिया कप आयोजना हुने तय भइसकेका कारण यस संस्करणको एसिया २०२३ मा गरिने एसीसीले बताएको हो।