बेलायती राजा र प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेट

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्यभिषेकमा सहभागी भएका छन् । बेस्टमिन्सटरमा  भएको रिसेप्सनमा सहभागी भएका मन्त्री साउदले हिजो साँझ बकिंघम दरबारमा भएको राज्यभिषेकमा पनि उपस्थित थिए । समारोहमा मन्त्री साउदले राजा चार्ल्स तृतीय र राजपरिवारका अन्य सदस्यसँग पनि भेट गरेका थिए । त्यस्तै, उनले बेलायती प्रधानमन्त्री ऋषि […]

सम्बन्धित सामग्री

राजा चार्ल्सको राज्याभिषेकमा परराष्ट्रमन्त्री सहभागी हुने

परराष्ट्रमन्त्री एनपी साउद आगामी वैशाख २३ गते (मे ६ तारिक) मा हुने बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक कार्यक्रममा सहभागी हुने भएका छन्।...

‘राष्ट्रपति पौडेल बेलायत जाने’

उनी बेलायती राजा चाल्र्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन त्यता जान लागेको आइतबार राष्ट्रपतिनिकट स्रोतले जानकारी दिएको छ।...

बेलायती राजा चार्ल्स तृतीयबाट नेपालीले ‘ओबीई’ पदक पाउने

काठमाडौँ– नेपाली समुदायको सेवामा समर्पित एक जना नेपालीले बेलायतको प्रतिष्ठित अर्डर अफ द ब्रिटिश इम्पायर ओबीई पदक पाउने भएका छन् । लण्डनको एलिङ क्षेत्रमा सामुदायिक सेवा एवम् बेलायत र ग्रेटर लण्डनमा रहेका नेपाली समुदायको सेवामा समर्पित भएको भन्दै महन्तबहादुर श्रेष्ठलाई ओबीई पदक दिइने भएको हो । उनलाई बेलायती राजा चार्ल्स तृतीयले आगामी जुन महिनामा एक […]

बेलायती राजा चार्ल्समाथि अण्डा प्रहार प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उनकी ७५...

बेलायती राजा चार्ल्स तृतीयमाथि अण्डा प्रहारको प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् । एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र […]

बेलायती राजा चार्ल्सको राज्याभिषेक आउँदो मे ६ मा हुने

बेलायती राजा चार्ल्स तृत‍ीयको राज्याभिषेक आउँदो मे ६ मा हुने भएको छ। वेष्टमिनिस्टर एबीमा राज्याभिषेक समारोह हुने बेलायती राजदबारले जानकारी दिएको हो। ऐतिहासिक समारोहमा क्यामेलिया, द क्वीन कन्सोर्टसमेत सहभागी हुनेछिन् र उनलाई पनि मुकुट पहिर्‍याइने छ। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स राजा बनेका थिए। राज्याभिषेक समारोह उनको शासनको सांकेतिक समारोहमात्रै हो। बेलायतमा ७० वर्षपछि पहिलोपटक […]

बेलायती राजा चाल्र्स तृतीयले गरे संसदमा पहिलो सम्बोधन

बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसद

बेलायती राजा चार्ल्स तृतीयद्वारा पहिलोपटक संसदलाई सम्बोधन

काठमाडौँ- बेलायती राजा चार्ल्स तृतीयले सोमबार पहिलोपटक संसदलाई सम्बोधन गरेका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चार्ल्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो । आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सम्बोधनका क्रममा उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘’महान विरासत, […]

प्यारी आमाको गम्भीर अभाव खड्किने छ: राजा चार्ल्स तृतीय

काठमाडाैँ – बेलायती राजा चार्ल्स तृतीयले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधन ‘गम्भीर दुःखको घडी’ रहेको बताएका छन्। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स तृतीय राजा बनेका हुन्। महारानीको स्थानीय समय अनुसार बिहीबार अपराहन्न स्कट्ल्याण्ड स्थित बोलमोरल कासलमा निधन भएको बेलायती राजदरबारले जनाएको छ। बेलायती राजा चार्ल्स तृतीयले भनेका छन्, ‘मेरी प्यारी आमाको निधनको यो घडी […]