जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियारले गर्‍यो सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सम्पत्तिको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिफारिस गरेको छ । तर, समितिबाट सिफारिसको पत्र भने प्राप्त भई नसकेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बताएको छ । प्रवक्ता श्यामप्रसाद भण्डारीले भने, ‘महाअभियोग सिफारिस समितिबाट पत्र आएको छैन । पत्र आएपछि आफ्नो प्रक्रिया अनुसार अगाडि […]

सम्बन्धित सामग्री

पूर्वमा जुट खेती: ३ नयाँ जातको बीउँ सिफारिस, दुई जातको गर्ने तयारीमा

देशकै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले पछिल्लो समय उन्नत तीन नयाँ जातको बीउ सिफारिस गरेको छ। अब चाँडै नै दुई नयाँ जातको सिफारिस गर्ने तयारीमा रहेको छ।...

बयान दिन चोलेन्द्र महाभियोग सिफारिस समितिमा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन्। शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन्। अब केही बेरमा उनको बयान सुरु हुने छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी […]

प्रहरी निरीक्षक कुर्मीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौँ । प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले गैरव्यवसायिक आचरण देखिएको भन्दै कुर्मीलाई बर्खास्त गर्न सिफारिस गरेको हो । कुर्मीलाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरिएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयमा कार्यरत रहेका बेला कुर्मीले गैरव्यवसायिक काम गरेको दाबी […]

महाअभियोग सिफारिस समिति गठन, एमालेका सांसद पनि समेटिए !

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाअभियोगबारे अनुसन्धान गर्न महाअभियोग सिफारिस समिति गठन भएको छ ।प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको आज आइतवारकाे बैठकले महाअभियोग सिफारिस समिति गठन गरेको हो । ११ सदस्यीय समितिमा नेकपा एमालेका पनि चार जना सांसद रहेका छन् ।समितिमा सांसदहरू एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट , रेखा शर्मा, लालबाबु पण्डित, विष्णु पौडेल र शिवमाया तुम्वाहाम्फे रहेका छन् । ...

१६ वटा युट्युव च्यानललाई कारबाही गर्न काउन्सिलबाट सिफारिस

काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानलमाथि कारबाहीको सिफारिस गरेको छ । काउन्सिलले यी च्यानलहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरेको हो । शुक्रबार काउन्सिलले विज्ञप्ति निकाल्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ । काउन्सिलले भनेको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित […]

१६ वटा युट्युव च्यानललाई अनुसन्धान गर्न साइबर ब्यूरोमा सिफारिस

काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको जानकारी दिएका हुन्। हालसम्म विभिन्न […]

पूर्वमा जुट खेती, बीस वर्षपछि दुई नयाँ जातको वीउ सिफारिस

देशमै एकमात्र जुट अनुसन्धान केन्द्र इटहरीले २० वर्ष बितेपछि उन्नत नयाँ जातको वीउ सिफारिस गरेको छ।...

दोहोरो नागरिकता बनाउन सिफारिस गरी घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो नागरिकता बनाउन सिफारिस गरी सेवाग्राहीसँग घुस माग्ने वडा अध्यक्ष र सदस्यलाई भ्रष्टाचार मुद्दा चलाएको छ। स्याङ्जा भिरकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुल बहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाउन सिफारिस गर्दा घुस लिएको अनुसन्धान खुलेको आयोगले जनाएको छ। वडाध्यक्ष भिम बहादुर र वडा […]