काठमाडौँ । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानलमाथि कारबाहीको सिफारिस गरेको छ । काउन्सिलले यी च्यानलहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरेको हो । शुक्रबार काउन्सिलले विज्ञप्ति निकाल्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ । काउन्सिलले भनेको छ, ‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित […]