काठमाण्डौ – ‘डाँडा पाखा चउर हरिया देखिए पालुवाले, बोकी ल्यायो बकुल वनको बास मिठो हावाले’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले वैशाख महिनाको निकै नै सुन्दर वर्णन गर्नुभएको छ । प्रकृतिले नयाँ आभुषण पहिरिने समय हो यो ।
रङ्गीबिरङ्गी फूलहरुले हिमाल पहाड तराईमा नयाँ श्रृङ्गार थपेको हुन्छ । कोइलीले वैशाखलाई डाकि...