नेत्र रोग विशेषज्ञ भन्छन् – प्रदूषणले आँखामा जटिल रोगको जोखिम

पछिल्लो समय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा फैलिएको प्रदूषणले फोक्सोमा गर्ने असरको बारेमा धेरै चर्चा हुने गरेको छ । तर शरीरको संवेदनशील मानिएको आँखामा यसले पार्ने प्रभावका बारेमा भने अहिलेको प्रदूषण झनै घातक रहेको …

सम्बन्धित सामग्री

हरेक श्वासमा निलिरहेका छौं ‘साइलेन्ट किलर’ हावा

छाती रोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार वायु प्रदूषण स्वास्थ्यका दृष्टिले खतरनाक अवस्था हो । अर्थात, वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । यसले मानव शरीरमा असर नपुर्‍याउने कुनै त्यस्तो अंग छैन ।

गर्मी बढेसँगै देखिन्छन् यस्ता संक्रमण, बच्न यी कुरामा ध्यान दिऔँ

काठमाडौं : देशभरको तापक्रम विस्तारै बढ्दै गएको छ। मौसम परिवर्तन हुँदा सरुवा रोगका संक्रमण बढ्दै जाने गर्छ। जसले गर्दा स्वास्थ्य संस्थाहरूमा मौसमी रोगका बिरामी बढ्दै जाने गर्छन्।अन्य मौसमभन्दा गर्मी मौसममा विभिन्न प्रकारका संक्रमण धेरै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रविकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। जलवायु परिवर्तन, वातावरण प्रदूषणले गर्दा तराई क्षेत्रमा मात्र नभई पहाडी भूभागमा समेत पछिल्लो समय गर्मीले समस्या उत्पन्न गर्दै आएको छ।मौसमी संक्रमण

वायु प्रदूषण बढ्दै, स्वास्थ्यमा चुनौती

केही दिनयता देशका विभिन्न स्थानको वायु प्रदूषण बिग्रिदै गएपछि स्वास्थ्यमा चुनौती थपिएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वायुको गुणस्तर बिग्रँदै जाँदा विशेषगरी बालबालिका, वृद्धवृद्धाको स्वास्थ्यमा बढी असर पर्न थालेको छ ।वरिष्ठ छाती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पङ्गेनीले वायु प्रदूषणले गर्दा बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने बताए । उनले प्रदूषणका कारण रुघाखोकी, घाँटीको एलर्जी, फोक्सोसम्बन्धी रोग, बालबालिकामा ब्रोङ्काइटिक्सलगायतका रोग लाग्न सक्ने बताए । डा. पङ्गेनीले बा

वायु प्रदूषणबाट फोक्सो र आँखा जोगाउन सुझाव

काठमाण्डाै – काठमाण्डाै उपत्यकालगायत देशका धेरै ठाउँमा वायु प्रदूषण बढेकाले सतर्कता अपनाउन डाक्टरहरूले बताएका छन् । वायु प्रदूषणको मात्रा निकै बढेकोले आफ्नो फोक्सो र आँखा जोगाउन डाक्टरहरूले सुझाव दिएका छन् ।वायु प्रदूषणले आँखाको नानी र कर्निआको बाहिरको सतहमा गम्भीर असर पार्नुका साथै छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने भएकोले सावधानी अपनाउनुपर्ने छाती रोग विशेषज्ञ डाक्टर सुबोधसागर ढकालले बताउनुभयो । प्रदूषण बढेकाे बेलामा सकेसम्म घरबाहिर ननिस्कन र घरमा बस्दा पनि झ्याल, ढोका थुनेर बस्न डाक्टर...