काठमाडौं : देशभरको तापक्रम विस्तारै बढ्दै गएको छ। मौसम परिवर्तन हुँदा सरुवा रोगका संक्रमण बढ्दै जाने गर्छ। जसले गर्दा स्वास्थ्य संस्थाहरूमा मौसमी रोगका बिरामी बढ्दै जाने गर्छन्।अन्य मौसमभन्दा गर्मी मौसममा विभिन्न प्रकारका संक्रमण धेरै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रविकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। जलवायु परिवर्तन, वातावरण प्रदूषणले गर्दा तराई क्षेत्रमा मात्र नभई पहाडी भूभागमा समेत पछिल्लो समय गर्मीले समस्या उत्पन्न गर्दै आएको छ।मौसमी संक्रमण