४ पुस, काठमाडौं । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड-१९ को ओमिक्रोन भेरियन्ट फोक्सोमा पुगेपछि डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने एक अध्ययनको निष्कर्ष रहेको छ । चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट निकै वृद्धि हुने देखाएको हो । उक्त अध्ययन अनुसार ओमिक्रोन भेरियन्ट श्वासप्रश्वास मार्गमा डेल्टाको […]