भारतीय ग्याँस बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु

२९ जेठ, काठमाडौं । पूर्व-पश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा भएको सवारी साधन दुर्घटनामाा बावु छोरीको मृत्यु भएको छ । भारतबाट ग्याँस बोकेर आएको एनएल०१एल २९७१ नम्बरको ग्याँस बुलेटले हेटौंडा बजारतर्फ आउँदै गरेको ना६१प ४५९७ नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिंदा बाबु-छोरीको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा ५५ वर्षीय बावु ईश्वरकुमार तामाङ र उनकी २६ वर्षीय […]

सम्बन्धित सामग्री

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

ग्यास लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ । धनकुटा नगरपालिका –६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो ।

हेटौंडामा ग्याँस बोक्ने बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ- हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको  भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउदै […]

हेटौंडामा ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको  भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका  हेटौंडा–९ का ५५ वर्षीय इश्वर तामाङ र २६ बर्षिया अमिना तामाङको मृत्यु भएको हो । घटनामा घाइते

हेटौंडामा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

हेटौंडा – हेटौंडामा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको  भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउदै गरेको […]

ग्याँस बुलेटको ठक्करबाट दुई जनाको मृत्यु

हेटौंडा। हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ बारा तर्फबाट हेटौंडा आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्याँस बुलेटले विपरीत दिशाबाट आउदै […]

भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु, अक्रोशित स्थानीयले सडक अवरुद्ध गरे

चितवन । चितवनमा बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको घटना पछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले स्थानीयले सडकमा अवरोध गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन अश्रु ग्याँस प्रहार गरिएको...

ग्यास बुलेटको ठक्करबाट युवकको मृत्यु

पर्साको वीरगञ्जमा ग्यास बुलेटको ठक्करबाट एक जना युवकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–२५ बहुअरी चोकमा एनएल–०१ एबी–४३७३ नम्बरको बुलेटले ठक्कर दिँदा लालबाबु शाहको मृत्यु भएको जिप्रका पर्साका डिएसपी ओम प्रकाश खनालले रातोपाटीलाई बताए ।साइकलमा सवार ३० वर्षीय शाहलाई भारतबाट ग्याँस बोकेर आएको बुलेटले ठक्कर दिएको थियो । भारत मुजफरपुर घर भएका बुलेट चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । मृतक बहुदरमाई नगरपालिका–२ पिपराका स्थानीय हुन् ।

ग्याँस बोकेको बुलेटको ठक्करबाट एकजनाको मृत्यु

वीरगन्जमा एलपीजी ग्याँस बोकेको बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका–२४ ड्राइपोर्ट बहुअरी चोकमा एलपीजी ग्याँस बोकेको बुलेटले ठक्कर दिँदा बहुदरमाई नगरपालिका–२ का करिब ३० वर्षीय लालबाबु साह...