चितवन । चितवनमा बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको घटना पछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले स्थानीयले सडकमा अवरोध गरेर प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रण लिन अश्रु ग्याँस प्रहार गरिएको...