झापामा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

झापामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वपश्चिम

सम्बन्धित सामग्री

सन्धिखर्ककाे निर्माणाधीन विमानस्थलमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।  सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाइमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त दुर्घटना भएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रमुख...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

उदयपुर जिल्लाको दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ ।बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश१–०२–०४६प ४५३५ नंको मोटरसाइएकलमा सवार तामाङ तीव्रगतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भई दुर्घटना हुँदा उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस

उदयपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

उदयपुर जिल्लाको दुइटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

उदयपुर– उदयपुर जिल्लाको दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ । बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६प ४५३५ नंको […]

झापाको छुट्टाछुट्टै स्थानमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, दुई घाइते

काठमाडौं । झापाका छुट्टाछुट्टै स्थानमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । कन्काई नगरपालिका–९ मा राति पौने १० बजे मोटरसाइकल दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । प्रदेश-१-०२-०४०-प ७६४० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउको नालामा पल्टिँदा मोटरसाइकल चालक सप्तरीको […]

बुटवलमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

मंगलबार मोटरसाइकल दुर्घटना हुँदा बुटवलमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कैलालीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

धनगढी । कैलालीको टीकापुर नगरपालिका–२ विकास टोलमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । तीव्र गतिका कारण अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ । से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हँदा मोटरसाइकल चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र […] The post कैलालीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मोटरसाइकल रुखमा ठोक्किँदा दुईको मृत्यु, एक घाइते

धनुषामा तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तीव्र गतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय दीपलाल महरा र २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो । लालबाबु पासवान गम्भीर घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर घाइते

काठमाडौं :  विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ४ जना गम्भीर घाइते भएका छन्। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ कौशलटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मोटरसाइकल पछाडि सवार एक जना घाइते भएका छन्। ना ३२ प ६६ ७३ नम्बरको मोटरसाइकल गएराति साढे ११ बजे कौशलटार नजिकै आफै अनियन्त्रित भई रेलिङमा ठोक्किदा चालक पर्सा हरिनाथगञ्जका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको ईन्टरनेशनल अस्पतालमा उपचारको क

दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

काठमाडौ/ कैलाली/नवलपरासी । देशका विभिन्न स्थानमा भएका छुट्टा छुट्टै दुर्घटनामा परेर गएराति २ जनाको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका–३, खसीबजारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका ३२ वर्षीय दयाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर सडक […]