दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

काठमाडौ/ कैलाली/नवलपरासी । देशका विभिन्न स्थानमा भएका छुट्टा छुट्टै दुर्घटनामा परेर गएराति २ जनाको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका–३, खसीबजारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका ३२ वर्षीय दयाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर सडक […]

सम्बन्धित सामग्री

सल्यानमा जीप दुर्घटनाः दुईको मृत्यु, १७ घाइते

काठमाडौं । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा १ ज ५९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका–७ जिमालीमा दुर्घटनामा भएको हो । दुर्घटनामा जिल्लाको कुमाख गाउँपालिका–७ डुमकोटका ३९ वर्षीय मानबहादुर पुन र सोही ठाउँकी १४ […]

स्याङ्जामा जिप दुर्घटना, दुईको मृत्यु, १७ घाइते

स्याङ्जाको वालिङ नगरपालिका– १० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा गल्याङ–१० का ७७ वर्षीय दलबहादुर पल्ली र ३२ वर्षीया...

लाहौरमा विस्फाेट, दुईको मृत्यु, १७ घाइते

पाकिस्तानको लाहौरमा भएको बम विस्फाेटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । बुधबार लाहौरस्थित एक आबासीय क्षेत्रमा उक्त विस्फाेट भएको समाचार संस्था एएनआईले जनाएको छ । लाहौरको जोहार शहरस्थित एक अस्पताल नजिक विष्फोट भएको हो । पाकिस्तानको एआरवाई समाचारले राजधानीका एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै कम्तिमा दुईजनाको मृत्यु र १७ जना घाइते भएको उल्लेख गरेको छ । विष्फोटको कारण अझै खुल्न नसकेको प्रहरी अधिकारीले बताएका छन् ।