स्याङ्जा क्षेत्र नम्बर २ मा अस्वाभाविक रुपमा बुथमा कब्जा गरी मत खसालिएको भन्दै एमाले लगायत दलले विरोध गरेपछि त्यहाँको मतगणना हुन सकेको छैन । निर्वाचन आयोग पुनःमतदान गर्ने वा खसेको सोही मत गन्ने भन्ने टुंगोमा नपुग्दा त्यहाँको नतिजा आउने ढिलाइ भएको हो । गण्डकी प्रदेशका अन्य निर्वाचन क्षेत्रको भने नतिजा आइसकेको छ ।प्रतिनिधि सभातर्फका प्रत्यक्षको १८ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले प्रतिनिधिसभातर्फ ९ र सभामा १६ सिट जितिसकेको छ । ०७४ सालको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ र