नेतृत्वमा इमानदारिता र अठोटको अभाव

हाम्रो देश प्राकृतिक स्रोत र साधनले समुन्नत देश हो । यहाँका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गर्न सक्ने हो भने मुलुकको विकास र प्रगति छिटै हुन सक्छ । तर, हामीकहाँ विकास र समृद्धिका योजना र कार्यक्रमलाई इमानदारीतापूर्वक व्यवहारमा उतार्न सक्ने शासक नै छैनन् । आधुनिक मलेसियाका विकास सूत्रधार महाथीर मोहम्मद र सिंगापुरका असल पिता […] The post नेतृत्वमा इमानदारिता र अठोटको अभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

आफ्नै जगमा आर्थिक नीति

हरेक नयाँ बन्ने सरकारसँग जनताको ठूलो आशा हुन्छ । अर्थतन्त्र सुधारमा सबैभन्दा पहिला राजनीतिक नेतृत्वमा इमानदारिता हुनुपर्छ । राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गर्नुपर्छ भने भ्रष्ट कर्मचारीलाई दण्डित गर्नुपर्छ । नयाँ संविधान निर्माणपछि दोस्रो पटक मुलुकमा तीन तहकै (स्थानीय, प्रदेश, संघीय) निर्वाचन सम्पन्न भएको छ । स्थानीय तहले काम सुरु गरिसकेका छन् भने संघीय र […]

मागेर देश बन्ने भए नेपाल किन यस्ताे हुन्थ्याे ?

मागेर नै देशको विकास हुने भए के नेपाल अहिलेको अवस्थामा रहन्थ्यो ? यो प्रस्ट नै छ कि नेपालमा अभाव साधन स्रोतको होइन, अभाव नेतृत्वमा हुनुपर्ने दीर्घकालीन सोच, इमानदारिता र कर्तव्यनिष्ठताको हो ।

नेतृत्वमा रहिरहने प्रवृत्ति

हाम्रा सबैजसो नेतृत्वतहमा रहेका नेताहरू नेतृत्वमा रहिरहन चाहन्छन् । लामो समयको साधना, लगनशीलता र पर्खाइपश्चात् उच्च नेतृत्वमा पुगेका हुनाले पनि नेतृत्वप्रति मोह जागेको हुनुपर्छ । नेतृत्व गर्ने क्षमता, इमानदारिता, कार्यकर्ताप्रति समान व्यवहार, निष्पक्षताजस्ता गुणहरू नेतृत्वतहमा पुग्ने जो–कोहीका लागि महत्वपूर्ण आधार हुन् । देशमा ठूला–ठूला राजनीतिक परिवर्तन भए, तर जनअपेक्षाअनुरूप कार्य भने भएन । जनचाहनाअनुसार कुनै पनि कार्य सम्पादन हुन भने सकेको छैन । अस्थिर सरकारका कारण निकास नभएको भन्ने वास्तविकता हो भने यो अब बदलिदिएको छ ।