मागेर नै देशको विकास हुने भए के नेपाल अहिलेको अवस्थामा रहन्थ्यो ? यो प्रस्ट नै छ कि नेपालमा अभाव साधन स्रोतको होइन, अभाव नेतृत्वमा हुनुपर्ने दीर्घकालीन सोच, इमानदारिता र कर्तव्यनिष्ठताको हो ।
कोरियाको आर्थिक सहयोगमा भक्तपुरको ठिमीमा १५० शय्याको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । हाल नेपाल कोरियामैत्री नगरपालिका अस्पताल रहेकै स्थानमा नयाँ अस्पताल बन्ने भएको हो । अस्पतालमा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध र...
काठमाडौं, २ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाललगत्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनका प्रमुख घटकहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच भएको शीर्ष तहमा भएको समझदारी अनुसार माओवादीलगत्तै सरकारको नेतृत्व नेकपा (एकीकृत समाजवादी) ले गर्ने भएको छ । अहिले माओवादी केन्द्रबाट प्रचण्डले सरकारको […]
२७ वर्षको प्रयासपछि नेपाल प्रहरीको आधुनिक तालिम प्रतिष्ठान काभ्रेको पनौतीमा बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि सोमबार निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
१० अर्ब एक करोड रुपैयाँको लागतमा अहलुवालिया कन्ट्याक्स–रोशन कन्ट्रक्सन...
काठमाडौँ । ३० वर्षे सेवा अवधि नहटे र बढुवामा ज्येष्ठता नमिचिए आगामी चैतपछि बन्ने नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) सोझै नायब महानिरीक्षक (डिआइजी) बाट हुनेछ । भावी आइजिपी बन्ने उक्त ब्याच अहिले सिनियर वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रहेको छ । स्थानीय तह निर्वाचनपछि उनीहरु डिआइजीमा बढुवा हुनेछन् । रिक्त एआईजी दरबन्दी पूर्ति भएपछि डिआइजीको १७ दरबन्दी […]
काठमाडौं, २३ फागुन । नेपाल बार एशोसिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा यसपटक सत्ता गठबन्धनले साझा उम्मेद्धवार बनाउने भएको छ । अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने पक्का भएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । यसअघि सत्ता गठबन्धनबाट माओवादी केन्द्रनिकट बरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको नाम चर्चामा थियो । तर, कांग्रेसनिकट डिएलएले […]
राप्रपा, नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन् ।पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले एमसीसी संसद्बाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका हुन् । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक […]
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमसिसीका कारण नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। पूर्वपरराष्ट्रमन्त्री रहिसकेका थापाले एमसिसी संसदबाट पारित गराउने वेलामा नेपालमाथि शक्ति राष्ट्रले दबाब दिएको आरोपसमेत लगाएका छन्। उनले शक्ति राष्ट्रका कारण नै नेपाल चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए। राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दबा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन्। शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालको काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले एमसिसी संसदबाट पारित...
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ संविधानलाई परिस्थितिजन्य बाध्यताको संज्ञा दिएका छन् । दोस्रो संविधानसभाबाट पनि संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको दावी गर्दै उपसभापति निधिले परिस्थितिबस् अहिलेको संविधान जारी भएको बताए । ‘परिस्थिति कस्तो बन्यो भने मुलुकमा संविधान नै नबन्ने खतरा बढ्यो । दुई पटक संविधानसभाले संविधान […]