नेतृत्वमा रहिरहने प्रवृत्ति

हाम्रा सबैजसो नेतृत्वतहमा रहेका नेताहरू नेतृत्वमा रहिरहन चाहन्छन् । लामो समयको साधना, लगनशीलता र पर्खाइपश्चात् उच्च नेतृत्वमा पुगेका हुनाले पनि नेतृत्वप्रति मोह जागेको हुनुपर्छ । नेतृत्व गर्ने क्षमता, इमानदारिता, कार्यकर्ताप्रति समान व्यवहार, निष्पक्षताजस्ता गुणहरू नेतृत्वतहमा पुग्ने जो–कोहीका लागि महत्वपूर्ण आधार हुन् । देशमा ठूला–ठूला राजनीतिक परिवर्तन भए, तर जनअपेक्षाअनुरूप कार्य भने भएन । जनचाहनाअनुसार कुनै पनि कार्य सम्पादन हुन भने सकेको छैन । अस्थिर सरकारका कारण निकास नभएको भन्ने वास्तविकता हो भने यो अब बदलिदिएको छ ।

सम्बन्धित सामग्री

चार दशक लामो अन्तर्राष्ट्रिय अनुभवको कसीमा नेपाल हेर्दा

हामीकहाँ सत्ताको नेतृत्वमा हुनेहरूमा इमानको कमी देखिएको छ। सत्तामा टाँसिरहन खोज्ने, दलको नेतृत्व कब्जा गरिरहने, त्यसका लागि जे पनि गर्ने, जस्तो सम्झौता पनि गर्ने प्रवृत्ति देखिएको छ। अनि सुशासन चौपट छ, शिक्षा र स्वास्थ्य क्षेत्र कमजोर छन्।

व्यवस्था फेरियो, प्रवृत्ति फेरिएन: प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी रहेको बताएका छन्।...

संविधानको रक्षा गर्न गठबन्धन निर्माण भएको हो: माधवकुमार नेपाल

उनले संविधान मिच्ने, अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति नेकपा (एमाले) नेतृत्वमा हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए।...

घरको चौघेराबाट निस्केर सहकारीको नेतृत्वमा सञ्जु

विराटनगर : विवाह भएपछि जीवनको आधा समय त्यसै बित्छ । जो देखिने गरि परिणाममा हुँदैन । नेपाली समाजमा घरभित्रको कामलाई कामै नठान्ने प्रवृत्ति पनि जो छ । धेरै महिलाहरुको त्यो समयलाई महत्वविहीन ठान्नुले पनि केही गरौँ भन्नेहरु त्यहाँबाट बाहिर निस्कन चाहन्छन् । विराटनगरकी सञ्जु राई पनि यही परिधिबाट बाहिर निस्किइन् । घरपरिवारको रेखदेखमा उनले जति […]

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ।...

बैतडीमा एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका १० पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको  हो तर कुनै पनि पालिकामा महिला र दलितले नेतृत्व पाउन सकेका छैनन् । यसका साथै जिल्लाका ८४  वडामा पुरुषले नै नेतृत्व सम्हालेका छन् । दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ । पालिकाको अध्यक्ष पदमा महिला र दलित आउन नसके पनि अन्य

मैले जे गर्‍यो त्यो ठिक भन्ने प्रवृत्ति नेतृत्वमा बस्नेहरूको छ: केसी

गुटको प्रभावमा बेठिकलाई पनि ठिक भन्ने प्रवृत्ति कायरतावादी भएकोले सत्य र न्यायका पक्षमा अगाडि बढ्नुपर्ने उनले बताए।

नेतृत्वमा स्वेच्छाचारी प्रवृत्ति देखियो : एमाले अनुशासन आयोगको प्रतिवेदन

नेकपा (एमाले)को अनुशासन आयोगको प्रतिवेदनमा नेतृत्वमा स्वेच्छाचारी प्रवृत्ति देखिएको उल्लेख गरिएको छ । अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन पहिलो विधान महाधिवशेनको दोस्रो दिन शनिबार प्रस्तुत गरेका थिए ।

कम्मल ओढेर घिउ खाने प्रवृत्ति

दिनको संकेत बिहानीले गर्छ भनेझैं शेरबहादुर देउवा नेतृत्वमा बनेको सरकारले प्रारम्भिक दिनमा गर्ने कार्यले सरकारको आगामीकार्य कस्तो हुन्छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । भ्रष्टचार र कुशासनको दुश्चक्रमा पर्दै आइरहेको हाम्रो देश नेपालमा अन्ततः ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानको चरितार्थ नहोस् भन्ने मनोकांक्षा नेपाली जनताको छ । अर्थात् सरकारले राम्रो काम गरोस्, […] The post कम्मल ओढेर घिउ खाने प्रवृत्ति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.