नेपाली यू-२३ भलिबल टोली बंगलादेश प्रस्थान

यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार मध्यान्ह त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो ।

सम्बन्धित सामग्री

च्यालेन्ज कपका लागि भलिबल टोली श्रीलंका जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्यालेन्ज कप २०२३ मा भाग लिन नेपाली पुरुष भलिबल टोलीलाई आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । ६ टोलीको सहभागिता रहेको च्यालेन्ज कप असोज सोमबारदेखि २८ गते सम्म हुने छ । राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा […] The post च्यालेन्ज कपका लागि भलिबल टोली श्रीलंका जाँदै first appeared on हाम्रो खेलकुद.

बिच भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा आयोजना हुने एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली बिच भलिबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपालको महिला र पुरुष बिच भलिबल टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई गत साता नै नेपाल भलिबल संघले एक कार्यक्रमकाबिच बिदाई गरेको […]

नेपाली भलिबल टोली बङ्गलादेश प्रस्थान

बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलङ्का गरी चार …

यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं । काभा यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गरेको छ । साेही टाेलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप यहि पुस ७ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुने भएकाे छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, […]

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

५ पुस, काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना […]

यू२३ भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि शुरु हुने काभा यू२३ पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली यू२३ भलिबल टोली त्यसतर्फ प्रस्थान गरेका छन् । १९ सदस्यीय नेपाली टोली मंगलबार बंगलादेशकाे ढाका प्रस्थान गरेको हो । काभा यू२३ भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । नेपाल भलिबल संघले यू२३ पुरुष भलिबल टोली […]

एसियन सेन्ट्रल जाेन : महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबलको टोली आज बङ्गलादेश गएकाे छ ।  बङ्गलादेशकाे ढाकामा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा भाग लिन आज बिहान १० बजे त्यसतर्फ गएकाे नेपाल भलिबल सङ्घले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली आज बङ्गलादेश जाँदै

काठमाडौँ – नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् । बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो । नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् । आइतबार युवा […]