काँग्रेस केन्द्रीय र प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक

सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनको कार्यतालिका सोमबार साँझ प्रकाशन भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार मंसिर २४ गते १४ औं केन्द्रीय महाधिवेशन उद्घाटन हुने जनाइएको छ । केन्द्रीय महाधिवेशनको उम्मेदवारले मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ । मंसिर २६ गते मनोनयन पत्रमाथि पर्ने दाबी, विरोध दर्ता, मनोनयन फिर्ता एवम् उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समितिले जनाएको छ । मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

सम्बन्धित सामग्री

विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि (भदौ २४, २५ र २६) देखि तीन दिनसम्म विपी साहित्य महोत्सव हुनेछ । विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन भएको थियो । यस्तो छ कार्यतालिकाः

विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक

काठमाडौँ, २३ भदौ । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव–२०८० को कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भोलि (भदौ २४, २५ र २६) देखि तीन दिनसम्म विपी साहित्य महोत्सव हुनेछ । विपी साहित्य महोत्सव–२०८० लाई भव्यरूपमा सम्पन्न गर्न पार्टीका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा समिति गठन भएको थियो । यस्तो छ कार्यतालिकाः

एन्फा निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनका लागि नयाँ कार्यतालिका सार्वजनिक भएको छ । सोमबार प्रकाशित गरिएको कार्यतालिका अनुसार सोमबार प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । सोमबार दिउँसो १ बजेदेखि मंगलबार अपरान्ह साढे ५ बजेसम्म नामावली उपर दावी तथा विरोध गर्न पाईने समय निर्धारण गरिएको छ । जेठ १८ गते निर्वाचन […]

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक

एमालेको दशौँ महाधिवेशनको तेस्रो दिन निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । सर्वसम्मत हुन नसके...

राप्रपा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म हुने महाधिवेशन कार्यतालिकाअनुसार वडा, गाउँरनगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म गरिनेछ ।यस्तै सक्रिय सदस्यता वितरण-डिजिटल इन्ट्री भदौ मसान्तसम्म गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । साथै सचिवालयले सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई असोज […]

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिकाअनुसार गाउँ(नगर वडा अधिवेशन […] The post कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमालेको दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ। सत्तारुढ नेकपा एमालेले दशौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिए । कर्यातालिकामा आउँदो असार मसान्तसम्ममा पार्टीका सबै पुराना सदस्यताहरुको नवीकरण गर्ने तथा पार्टीको नयाँ सदस्यता पनि वितरण गर्ने रहेको छ । विगतमा नगरपालिकादेखि गाउँपालिका र वडा तहसम्मका सबै अधिवेशनहरु जहिले […]