माओवादी महाधिवेशन : फेरि नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, केन्द्रीय सदस्य चयन गर्न प्रदेशमा भागवन्डाको तयारी

काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि परिवर्तन भएको छ। शनिवार तय भएको निर्वाचन कार्यतालिका पटक पटक परिवर्तन भएकोमा आज पनि फेरि नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो। नयाँ कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आज दिउँसो ४ बजेदेखि ६ बजेसम्म गर्ने भनिएको छ। यस्तै, उम्मेदवारको मनोनयन…

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाडौं : नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको थियो।सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बज

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । उमेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावानुसार आजका सबै कार्यक्रम स्थगन गरेको थियो । सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित...

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत आज बन्दसत्र स्थगित भएको छ । बन्दसत्र स्थगित भएसँगै आजका लागि तय भएकाे निर्वाचन कार्यतालिका स्थगित भएको छ । भोली फेरि १ बजेबाट प्रक्रिया पुनः सुरु हुने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन […]

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेकपा माओवादी केन्द्रले ८ औं महाधिवेशनको निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । अहिले केन्द्रीय सदस्यका लागि सहमतिको प्रयास जारी रहेको भएपनि निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो । निर्वाचन प्रक्रिया साढे तीनबजेबाट नै सुरु भएको समितिले जनाएको छ । साढे ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने सूची छ । यस्तै उम्मेदवारको मनोनयन […]

माओवादी महाधिवेशन : निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी भएको छ । जारी बन्दसत्रले पार्टीको विधान पारित गरे आजै निर्वाचन कार्यतालिका प्रकाशन हुने निर्वाचन समितिका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए  । “हामी तयार छौँ । विधान पारित भएको छैन । विधान पारित भए आजै निर्वाचन कार्यतालिका प्रकाशन गर्छौं...

माओवादी महाधिवेशन : आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशन गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार उम्मेदवारी दर्ता र मतदान घोषणा शुक्रबार हुनेछ । यस आधारमा माओवादी केन्द्रको महाधिवेशन थप दुई दिन लम्बिने भएको

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए । […] The post माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले […]