नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरुको सुझावको आधारमा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको छ । काँग्रेसको पूर्वनिर्धारित कार्यतालिकामा १४ औं महाधिवेशन नहुने निश्चित भएपछि जारी केन्द्रीय समिति बैठकबाट नयाँ कार्यतालिका सार्वजनिक गरिने भएको हो ।काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरुको सुझावको आधारमा जारी केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिए । काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी यसअघि कार्यतालिका ल